वडा सचिव अवस्थीमाथि भएको आक्रमणको कर्मचारी युनियनद्वारा निन्दा

बझाङको चिरवित्थड गाउँपालिका-८ का सचिव दत्तराम अवस्थीमाथि भएको घटनाप्रति नेपाल निजामति कर्मचारी युनियनले ध्यानाकर्षण भएको जनाएको छ । युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयालले आज एक विज्ञप्ति जारी गर्दै सो घटनामा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । अवैधानिक रुपमा माग गरिएको चन्दा नदिएको र स्थानीय व्यक्तिगत रिसइबीका कारण वडा सचिव अवस्थीलगायतलाई कार्यालयको कामकाजकै सिलसिलामा रहेको समयमा केही अवाञ्छित व्यक्तिहरूले सामूहिक सांघातिक आक्रमण गर्दै अमानवीय र अभद्र व्यवहार...

सम्बन्धित सामग्री

बरेङ गाउँपालिकाका वडा सचिवविहीन

काठमाडौँ,२८ असोज । बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन् । पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ । भौगोलिक हिसाबले दुर्गम पालिकामा गनिने बरेङका दरबन्दीअनुसारका वडा सचिव सरुवा भएपछि एक महिनादेखि सचिवविहीन बनेको हो । पाँचवटै वडाका वडा सचिव सरुवा भएर गइसकेका कारण पाँचवटै वडामा अन्य शाखाका कर्मचारी खटाएर […]

बागलुङको बरेङ गाउँपालिकाका सबै वडा सचिवविहीन

गलकोट : बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन्। पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ। भौगोलिक हिसाबले दुर्गम पालिकामा गनिने बरेङका दरबन्दीअनुसारका वडा सचिव सरुवा भएपछि एक महिनादेखि सचिवविहीन बनेको हो। पाँचवटै वडाका वडा सचिव सरुवा भएर गइसकेका कारण पाँचवटै वडामा अन्य शाखाका कर्मचारी…

भ्रष्टाचार आरोपमा अदालतमा मुद्दा दायर

बाराको कोल्हवी नगरपालिकास्थित वडामा कार्यरत एक कर्मचारीमाथि विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । नायब सुब्बा विनोद प्रसाद साहविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको हो । कोल्हवी नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयमा कार्यरत वडा सचिव साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । अनुसन्धानको क्रममा कर्मचारी साहले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको भन्दै विशेष अदालतमा आरोप–पत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका

ओखलढुंगाका आठ स्थानीय तहका ४७ वडा सचिवविहीन

ओखलढुंगा– ओखलढुंगाका स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवा प्रवाह र कार्यसम्पादन प्रभावित हुँदै आएको छ । अहिले आठ स्थानीय तहका ७५ वडामध्ये ४७ वडा कार्यालयमा वडा सचिव छैनन् । विकासका काम तर परै जाओस् वडा सचिव नहुँदा स्थानीय तहबाट दैनिक सेवा प्रवाह पनि प्रभावित हुने गरेको हो । लिखु गाउँपालिकाका कुनै पनि वडामा ...

फेसबुकमा प्रधानमन्त्रीको कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ

५ भदौ, काठमाडौं । फेसबुकमा कार्टुन सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी …

फेसबुकमा कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ

५ भदौ, काठमाडौं । फेसबुकमा कार्टुन सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी …

स्थानीय तहमा कर्मचारी अभाव

स्थानीय तहको चुनाव भएको एक वर्ष पुग्नै लागि सक्दा पनि सरकारले कर्मचारी खटाउन नसक्दा जिल्लाका विभिन्न स्थानीय तहमा काममा समस्या भएको छ । कर्मचारी नहुँदा जिल्लाका ८ गाउँपालिका र २ नगरपालिकामा समस्या भएको हो । रिब्दीकोट गाउँपालिकामा वडा सचिव देखि कृषि, पशु लगाएतका प्राविधिकहरुको अभाव हुँदा सेवाग्राहीमा सेवा पुग्न सकेको छैन ।

तीन–तीन वडाका लागि एउटै वडा सचिव!

शुक्लाफाँटा नगरपालिकामा कर्मचारी अभाव हुँदा तीन वटा वडाको कार्य एउटै सचिवले सम्हाल्दै आएका छन् । कर्मचारी अभावले अमिनको दरबन्दीमा नियुक्त हेमराज अवस्थीले वडा नं २, ३, ४ र ५ को कार्य वडा सचिवका रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। उनका सहयोगीका रुपमा करारमा नियुक्त दुईजना महिला कर्मचारी छन् तर कार्य बोझ अधिक हुँदा सेवाग्राहीलाई सेवा दिन…

तीन–तीन वडाका लागि एउटै वडा सचिव

कञ्चनपुर, असोज २२ गते । शुक्लाफाँटा नगरपालिकामा कर्मचारी अभाव हुँदा तीन वटा वडाको कार्य एउटै सचिवले सम्हाल्दै आएका छन् । कर्मचारी अभावले...