स्थानीय तहमा कर्मचारी अभाव

स्थानीय तहको चुनाव भएको एक वर्ष पुग्नै लागि सक्दा पनि सरकारले कर्मचारी खटाउन नसक्दा जिल्लाका विभिन्न स्थानीय तहमा काममा समस्या भएको छ । कर्मचारी नहुँदा जिल्लाका ८ गाउँपालिका र २ नगरपालिकामा समस्या भएको हो । रिब्दीकोट गाउँपालिकामा वडा सचिव देखि कृषि, पशु लगाएतका प्राविधिकहरुको अभाव हुँदा सेवाग्राहीमा सेवा पुग्न सकेको छैन ।

सम्बन्धित सामग्री

स्थानीय तहमा खटाइयो एकैचोटी ५१४ कर्मचारी

१४ चैत, काठमाडौं । लामो समयदेखि कर्मचारी अभाव झेलिरहेको स्थानीय तहमा एकैचोटी ५१४ कर्मचारी खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट पास गरी आएका नयाँ कर्मचारी र अन्तर स्थानीय तह कामकाजका लागि निवेदन दिएका कर्मचारीलाई खटाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार गत शनिबारसम्म मन्त्रालयमा […]

ताप्लेजुङका स्थानीय तहमा कर्मचारी अभाव

ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकारीविहीन बनेका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा लामो समयदेखि स्थानीय तह प्रमुखविहीन अवस्थामा छन् । कुनै स्थानीय तह करिब ६ महिना अघिदेखि र कुनै केही सातायता प्रमुखविहीन बनेका हुन् । यहाँ स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा भएको र सो ठाउँमा तत्काल पदपूर्ति नहुँदा प्रमुखविहीन बनेका हुन् । फक्ताङ्लुङ गाउँपालिका ६ महिनादेखि प्रमुखविहीन छ ।यस्तै मिक्वाखोला गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय

पालिकामा जहिल्यै कर्मचारी अभाव

बैतडीका स्थानीय तहमा जहिल्यै कर्मचारी अभाव हुँदा काम प्रभावित भएको छ । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको जिल्लाका कुनै पनि पालिकामा दरबन्दीअनुसारका कर्मचारी छैनन् । केही पालिकामा त कर्मचारी अभावले दैनिक कामकाज नै प्रभावित हुने गरेको छ ।

पालिकामा जहिल्यै कर्मचारी अभाव

बैतडीका स्थानीय तहमा जहिल्यै कर्मचारी अभाव हुँदा काम प्रभावित भएको छ । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको जिल्लाका कुनै पनि पालिकामा दरबन्दीअनुसारका कर्मचारी छैनन् । केही पालिकामा त कर्मचारी अभावले दैनिक कामकाज नै प्रभावित हुने गरेको छ ।

मनाङका स्थानीय तह प्रशासकीय अधिकृतविहीन

मनाङ– यहाँका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ। प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भइ अन्यत्र गएकाले सेवाग्राही मर्कामा परेका हुन्। जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत जिल्लामा आइपुगेका छैनन्। बाढीपहिरोका कारण सडक सञ्जाल विच्छेद भएकाले उनीहरुलाई जिल्ला […]

प्रदेश र स्थानीय तह कर्मचारी समस्या समाधान भएन

धेरै कर्मचारीको सुगम र सहज स्थानमा रोजाइ भएपछि प्रदेश र स्थानीय तहमा अझै पनि कर्मचारी अभाव कायमै छ । प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव हुँदा सडकदेखि सदनसम्म विरोध हुन थालेको छ ।

स्थानीय तहमा अझै एक वर्ष कर्मचारी अभाव

काठमाडौं : स्थानीय सरकारले अझै एक वर्ष कर्मचारी अभाव झेल्नुपर्ने भएको छ। संघीय सरकारको सुस्त कार्यशैलीका कारण स्थानीय सरकारले आवश्यक संख्यामा कर्मचारी नपाउने भएका हुन्। सरकारले आवश्यक कर्मचारी खटाउन पनि नसक्ने र स्थानीय तह आफैंलाई कर्मचारी भर्ना गर्न पनि नदिँदा कर्मचारी अभाव लम्बिने भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशन भए...

कर्मचारी अभाव कि फालाफाल ?

स्थानीय तह कार्यान्वयनमा आएपछि भंग भएका सरकारी कार्यालयका कर्मचारी गत साउनमा व्यवस्थापन गरिए । जिल्ला समन्वय समितिले आवश्यकताअनुसार कर्मचारीलाई स्थानीय तहमा पठायो । यसैमध्येका तीनजना इन्जिनियर लमही नगरपालिकामा पठाइए ।

स्थानीय तहमा १८ हजार कर्मचारी अभाव

सरकारले स्थानीय तह गठन भएको ६ महिना बितिसक्दासमेत स्थानीय तहमा आवश्यक कर्मचारी पठाउन सकेको छैन । सरकारले आवश्यकताअनुसार

बागलुङका स्थानीय तहमा कर्मचारी अभाव

गठन भएको महिनौं बित्दा समेत बागलुङका स्थानीय तह कर्मचारीविहीन छन् । निर्वाचनले जनप्रतिनिधि चुने पनि कर्मचारी अभावमा स्थानीय तहको प्रभाव कमजोर देखिएको छ । एउटै सचिवले नगरपालिकाका पाँच पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । प्रशासनिक, प्राविधिकदेखि कार्यालय सहयोगीसमेत नहुँदा गाउँ र नगर कार्यापालिका कार्यालय अस्तव्यस्त छन् । दैनिक सेवा प्रवाहदेखि स्थानीय तहले तर्जुमा गरेका नीति,…