ओखलढुंगा– ओखलढुंगाका स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवा प्रवाह र कार्यसम्पादन प्रभावित हुँदै आएको छ ।
अहिले आठ स्थानीय तहका ७५ वडामध्ये ४७ वडा कार्यालयमा वडा सचिव छैनन् । विकासका काम तर परै जाओस् वडा सचिव नहुँदा स्थानीय तहबाट दैनिक सेवा प्रवाह पनि प्रभावित हुने गरेको हो ।
लिखु गाउँपालिकाका कुनै पनि वडामा ...