१३ वैशाख, काठमाडौं । ज्येष्ठता कि कार्यक्षमता अनुसार बढुवा गर्ने भन्ने विषयमा विवाद हुँदा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा रोकिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले रिक्त रहेका ३ डीआईजी …
७ जेठ, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएसँगै खाली भएको एसएसपी पदमा पनि बढुवाको गृहकार्य भएको छ ।
बढुवा सिफारिस समितिले गत शुक्रबार एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज केसी र …
काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत नेपालले समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा केही बेरमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको केन्डीस्थित पालेकेले रंगशालामा हुने खेलमा नेपालबाट खेलकर्मी, राजनीतिज्ञदेखि कलाकारसम्म पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीमतीसहित त्यहाँ पुगेका छन् । यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि पुगेका छन् । नेपाल प्रहरीका पूर्व डीआईजी तथा […]
काठमाडौं । प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षकको बढुवापछि खाली १३ वटा प्रहरी नायब महानिरीक्षक (डीआईजी)का लागि दौडधूप सुरु भएको छ । राजनीतिक हस्तक्षेपले थङथिलो बनेको प्रहरी संगठनमा केही समय यता सरकारले वरिष्ठतालाई मान्यता दिन थालेपछि सुधारको आशा पलाएको छ । नायव महानिरीक्षक बढुवामा पनि सोही नजिरले काम गरेको अवस्थामा प्रहरीभित्र मनोबल बढ्ने देखिन्छ । नेपाल प्रहरीमा […]
नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिस भएसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ३२ वटा दरबन्दी रिक्त भएको छ । असार ८ मा गृहसचिव नेतृत्वको बढुवा समितिले १७ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसअनुसार एक सातापछि गृहमन्त्रीले डीआईजी पदमा नियुक्त गर्ने कानुनी व्यवस्था छ ।डीआईजी सिफारिस गरेसँगै प्रहरीको जनपदतर्फ ३२ वटा एसएसपीको दरबन्दीमा बढुवा हुन तिब्र प्रतिस्पर्धा शुरु भएको छ । प्रतिस्पर्धामा राष्ट्रिय अनुसन्धानबाट सेवा परिवर्तन गरेर प्रहरीमा आए
काठमाडौं । नेपाल प्रहरीमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)ले दर्ज्यानी चिन्ह लगाएसँगै रिक्त १७ नायब महानिरीक्षक (डीआईजी)मा बढुवा हुन एसएसपीबीच चर्को प्रतिस्पर्धा देखिएको छ । २०७५ माघमा बढुवा भएका १३ जना एसएसपी र त्यसको १५ महिनापछि अर्थात २०७७ बैशाखमा बढुवा भएका करिब डेढ दर्जन एसएसपीबीच रिक्त डीआईजीमा बढुवा हुन प्रतिस्पर्धा देखिएको छ । १७ दरबन्दी […]
नेपाल प्रहरीमा पाँच डीआईजीलाई एआईजीमा सिफारिस गरेसँगै २० डीआइजी पदका लागि ३० एसएसपीको प्रतिस्पर्धा शुरु भएको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा शुरु भएसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि प्रतिस्पर्धा शुरु भएको हो ।
नेपाल प्रहरीमा पाँच डीआईजीलाई एआईजीमा सिफारिस गरेसँगै २० डीआइजी पदका लागि ३० एसएसपीको प्रतिस्पर्धा शुरु भएको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा शुरु भएसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि प्रतिस्पर्धा शुरु भएको हो ।
नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरेसँगै खाली हुने डीआईजीको ३ सिटमा बढुवा गर्न बाटो खुलेको छ । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले धीरजप्रताप सिंह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई एक सातापछि मन्त्रिपरिषद्ले सदर गर्नुपर्ने कानुनी व्यवस्था छ ।रिक्त हुन लागेको ३ वटा डीआईजीको सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा शुरु भएको छ । २०
नेपाल प्रहरीको एआईजीमा सहकुल बहादुर थापा बढुवा भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा समितीले असार १४ मा थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेअनुसार मन्त्रिपरिषदले सो सिफारिसलाई सदर गरेको एक मन्त्रीले जानकारी दिए ।
यससँगै थापाले आगामी आईजीपीका लागि विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघि पोखरेल आईजीपीका एक्ला दावेदार रहेका थिए ।