काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत नेपालले समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा केही बेरमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको केन्डीस्थित पालेकेले रंगशालामा हुने खेलमा नेपालबाट खेलकर्मी, राजनीतिज्ञदेखि कलाकारसम्म पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीमतीसहित त्यहाँ पुगेका छन् । यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि पुगेका छन् । नेपाल प्रहरीका पूर्व डीआईजी तथा […]