काठमाडौं । प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षकको बढुवापछि खाली १३ वटा प्रहरी नायब महानिरीक्षक (डीआईजी)का लागि दौडधूप सुरु भएको छ । राजनीतिक हस्तक्षेपले थङथिलो बनेको प्रहरी संगठनमा केही समय यता सरकारले वरिष्ठतालाई मान्यता दिन थालेपछि सुधारको आशा पलाएको छ । नायव महानिरीक्षक बढुवामा पनि सोही नजिरले काम गरेको अवस्थामा प्रहरीभित्र मनोबल बढ्ने देखिन्छ । नेपाल प्रहरीमा […]