१५औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८० मा ‘आँधीको मनोरम नृत्य’ उत्कृष्ट घोषणा भएको छ । २ फागुनबाट सुरूवात भएको महोत्सवमा विभिन्न प्रतियोगी तथा अप्रतियोगी गरेर २७ वटा नाटक मञ्चन भएका...
तनहुँ १३ भदौ । समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा पर्यटकको आर्कषण बढ्दै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा रहेको छिम्केश्वरी मन्दिर पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गरेको हो । उक्त मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल लगायतका प्राकृतिक मनोरम दृश्य अवलोकन गरी आनन्द लिन सकिन्छ । आँबुखैरेनीबाट लाब्दीसम्म करिब […]
म्याग्दी – बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । निकै सुन्दर, आकर्षक र मनमोहक दृश्यहरु देखिने टोड्के मनोरम दृश्यावलोकनको गन्तव्यका रुपमा विकास हुँदै गएको हो ।
समुन्द्री सतहबाट २५ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको टोड्केमा विभिन्न भौतिक पूर्वाधारहरुको विस्तार भएसँगै पछिल्लोपटक याे ठाउँ पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
पछिल्लो समय बेनी नगरपालिकाको डडुवा हुँदै पूर्णगाउँ, वाखेत, मंगलाको कुहुँ र रघुगंगाक...
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले भक्तपुरको लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि एक लाख रुपैयाँको चेक हस्तानतरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चेक हस्तान्तरण कार्यक्रममा बैंकका […]
म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट मौसम खुलेपछि शनिवार देखिएको धौलागिरी हिमालको मनोरम दृष्य । धौलागिरि संसारकै सातौं अग्लो हिमाल हो। यसको उचाई ८ हजार १६७ मीटर रहेको छ । तस्वीर : रासस
म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरी हिमालको मनोरम दृष्य । आरोही पासाङ लामु शेर्पा आकिता र पूर्णिमा श्रेष्ठ धवलागिरि हिमाल चढ्ने पहिलो नेपाली महिला बनेका थिए । धौलागिरि संसारकै सातौं अग्लो हिमाल हो। यसको उचाई ८ हजार १६७ मिटर रहेको छ । तस्वीर : रासस
म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरी पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । तस्वीर- कमल खत्री, रासस
काठमाडौँ / पृथ्वी राजमार्गकोे अबुवा खैरेनीस्थित ऐना पहारामा झरेको झरनाको मनोरम दृश्य ।
लकडाउनका कारण उक्त झरनामा रमाउने मानिसहरु नआएका कारण सुसाउँदै बगिरहेछ ।
तस्वीर : प्रदीपराज