काठमाडौँ / पृथ्वी राजमार्गकोे अबुवा खैरेनीस्थित ऐना पहारामा झरेको झरनाको मनोरम दृश्य ।
लकडाउनका कारण उक्त झरनामा रमाउने मानिसहरु नआएका कारण सुसाउँदै बगिरहेछ ।
तस्वीर : प्रदीपराज
पृथ्वी राजमार्गकोे अबुवा खैरेनीस्थित ऐना पहारामा झरेको झरनाको मनोरम दृश्य । लकडाउनका कारण उक्त झरनामा रमाउने मानिसहरु नआउँदा सुनसान बनेको छ । तस्वीर : रासस