सिजन सकिने बेला भारतीय गोलभेडासँग प्रतिस्पर्धा

बर्सेनि निख्रिने बेलामा गोलभेडाको भाउ अकासिने गरेकोमा यस वर्ष भने मूल्य निरन्तर ओरालो झरिरहेको छ । मूल्य झर्दा किसान मारमा परेका छन् । भाउ ओरालो झर्नुको मुख्य कारण भने भारतीय गोलभेडा नेपाल भित्रिनु हो । साताअघि किसानले किलोको ३० देखि ३५ रुपैयाँमा बेच्दै आएको गोलभेडा अहिले घटेर प्रतिकिलो १२ रुपैयाँमा झरेको छ ।

सम्बन्धित सामग्री

‘ड्रेस टु इम्प्रेस सिजन ९’मा चार जनाले जिते उपाधि

काठमाडौँ । फेसन डिजाइरको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस सिजन ९’ मा ४ विजेता छानिएका छन् । ‘लुक आइ क्यान फ्लाई’, ‘तक्स एण्ड तिआरा’, ‘एक्स्कुइजित क्रप्स, ‘मेतालिक एण्ड इथ्लेजर’ थिममा चार विजेता छानिएका हुन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा ‘लुक आइ क्यान फ्लाइ’तर्फ माया गुरुङ बिजेता बन्दा ‘तक्स एण्ड तिआरा’तर्फ फर्जाना खातुन विजेता भइन् […]

भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बालाई

काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमे । फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले  १५ लाख रुपैयाँ नगद प्राप्त गरे […]

आजबाट इंग्लिस प्रिमियर लिगकाे नयाँ सिजन सुरु

लन्डन । इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन् । The post आजबाट इंग्लिस प्रिमियर लिगकाे नयाँ सिजन सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘रियलको लक्ष्य सबै ६ उपाधि जित्ने’ – क्रुस

एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुसले अर्को सिजन क्लबले प्रतिस्पर्धा गर्ने सबै ६ उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । गत सिजन च्याम्पियन्स लिग र ला लिगा जितेको रियलले यस पटक आधा दर्जन प्रतियोगितामा सहभागिता जनाउनेछ । ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगमा नियमित उपस्थिति रहेको क्लबले गत सिजनको […]

प्रि सिजन एल क्लासिकोस बार्सिलोनासँग रियल पराजित

नयाँ सिजन अघिको मैत्रिपुर्ण खेलका रुपमा रहेको प्रि सिजन टुरमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ। मैत्रिपुर्ण भएपनि एल क्लासिकोको प्रतिस्पर्धा सँधै बहुप्रतिक्षित मानिन्छ। आइतबार सम्पन्न खेलमा लालिगा च्याम्पियन रियललाई चिरप्रतिद्वन्दि बार्सिलोनाले १(० ले पराजित गर्यो।  अमेरिकाको लास भेगासमा बार्सिलोनाका लागि राफिन्होले गरेको एकमात्र गोल निर्णायक बन्यो।प्रतिस्पर्धात्मक खेलमा रियल विरुद्व बार्सिलोनाले केहि समय अघिमात्र अनुबन्धन गरेका स्टार फर्वाड रोबर्ट लेवान्डोस्कीलाई सुरुवाती ११ म

नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु

काठमाडौं । लोक गायन रियालिटी शो नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु भएको छ । लोकस्टारको दोस्रो सिजनमा प्रतिस्पर्धा गर्न चाहने प्रतिभाहरुले आफ्नो घरमै बसेर अडिसनमा सहभागी हुन सक्नेछन् । दूरदराजका प्रतिभालाई पहुँच दिने उद्देश्यले लोकस्टारमा यसपटक डिजिटल अडिसन सुरुवात गरिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । आफ्नो मोबाइलमा गीतको भिडियो […]

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुलको रोमाञ्चक प्रतिस्पर्धा

२५ चैत, काठमाडौं । सन् २०१८ मा म्यानचेस्टर सिटीले प्रिमियर लिगको एक सिजनमा १०६ गोल र १०० अंक जोडेर नयाँ मानक स्थापित गरेको थियो । त्यो सिजन लिभरपुल २५ अंक पछाडि चौथो स्थानमा थियो । त्यस सिजनयता सिटी र लिभरपुलबीचको प्रतिस्पर्धा उल्लेखनीय छ । पछिल्ला तीन संस्करणमा सिटीले २ र लिभरपुलले एकपल्ट उपाधि जितेका छन् […]

रियल, बार्सिलोना र युभेन्ट्सको प्रि–सिजन योजना

एजेन्सी – युरोपियन सुपर लिग परियोजनाका तीन टोली रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्स आउदो समरमा संयुक्त राज्य अमेरिकामा प्रि–सिजन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् । यि तीन क्लबले अझैपनि असफल युरोपियन सुपर लिग परियोजनालाई अघि बढाउन यो प्रतियोगितालाई अघि सारिएको बुझिएको छ । युरोपियन सुपर लिग घोषणा पछि यसमा संलग्न रहेका ९ क्लबहरु सार्वजसनक […]

हालान्ड अनुबन्धमा रियल र बार्सिलोनाको प्रतिस्पर्धा

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा फरवार्ड एर्लिङ हालान्डलाई अनुबन्धन गर्न स्पेनिस महारथी रियल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । दुवै टोलीले नयाँ सिजन (२०२२–२३) को सिजनसँगै हालान्ड अनुबन्ध गर्ने योजना बनाएका छन् । रियलका अध्यक्ष फ्लोरिन्टनो पेरेज र बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा जसरी पनि हालान्डलाई भित्र्याउने योजनामा […]

प्रिमियर लिगको नयाँ सिजन आजबाट

एजेन्सी। क्लब फुटबलमा सबभन्दा लोकप्रिय इङ्लिस प्रिमियर लिगको नयाँ सिजन आजबाट सुरु हुदैछ। अब ९ महिनासम्म ३८० खेल हुने लिगको पहिलो खेलमा नव प्रवेसी ब्रेन्टफोर्डले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ। दुई क्लबबीच १९४७ पछि पहिलो पटक लिगमा प्रतिस्पर्धा हुदैछ। साविक विजेता म्यानचेस्टर सिटीले आइतबार टोटेनह्यामविरुद्ध खेल्नेछ। च्याम्पियन्स लिग विजेता चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध खेल्नेछ। म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेड तथा लिभरपुलले नर्विच सिटीविरुद्ध खेल्नेछ।