रियल, बार्सिलोना र युभेन्ट्सको प्रि–सिजन योजना

एजेन्सी – युरोपियन सुपर लिग परियोजनाका तीन टोली रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्स आउदो समरमा संयुक्त राज्य अमेरिकामा प्रि–सिजन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् । यि तीन क्लबले अझैपनि असफल युरोपियन सुपर लिग परियोजनालाई अघि बढाउन यो प्रतियोगितालाई अघि सारिएको बुझिएको छ । युरोपियन सुपर लिग घोषणा पछि यसमा संलग्न रहेका ९ क्लबहरु सार्वजसनक […]

सम्बन्धित सामग्री

प्रि–सिजन टूरमा बार्सिलोना–युभेन्टस बराबरी

प्रि–सिजन टूरअन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनालाई युभेन्टसले बराबरीमा रोखेको छ । दुवैपटक अग्रता जोगाउन नसक्दा बार्सिलोना २–२ गोलको बराबरीमा रोकियो । बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्साको लागि औसमाने डेम्बेलेले पहिलो हाफमा...

बार्सिलोना र युभेन्टसको बराबरी

काठमाडौं, साउन ११ । प्रि–सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्टसले बराबरी खेलेका छन् । बुधबार बिहान भएको खेलमा बार्सिलोना र युभेन्टसले २–२ गोलको बराबरी खेलेका हुन् । कटन बल मा भएको खेलमा बार्सिलोनाको लागि ओसुमाने डेम्बेलेले दुई गोल गर्दा युभेन्टसको लागि मोइसे किनले दुई गोल गरे । खेलको ३४ औं मिनेटमा डेम्बेलेले गोल […]

बार्सिलोना र युभेन्ट्स बराबरीमा रोकिए

काठमाडौँ -प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका छन् । बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे । युभेन्ट्सका लागि मोइन केनले दुबै हाफका एक-एक गोल गरे ।

बार्सिलोना र युभेन्ट्स बराबरीमा रोकिए

काठमाडौं । प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्स बराबरीमा रोकिएका छन् । अमेरिकाको टेक्ससमा बुधबार बिहान भएको खेलमा बार्सिलोना र युभेन्ट्स २–२ गोलको बराबरीमा रोकिएका हुन् । बार्सिलोनाका लागि दुवै गोल ओसुमाने डेम्बेलेले गरेका हुन् भने युभेन्टसका लागि दुवै गोल मोइस किनले गरे । खेलको ३४ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुआती […]

बार्सिलोना र युभेन्ट्सको बराबरी

स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले प्रि–सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका हुन् । अमेरिकाको टेक्ससमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।खेलको ३४ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । युभेन्ट्सका लागि ३९ औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा फर्काए । ४० औं मिनेट डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई

रियल म्याड्रिड बार्सिलोनाको जीत

काठमाडौं, साउन ८ । विश्व फूटबलका दुई महारथीबीचको ‘एल क्लासिको’मा बार्सिलोना विजयी भएको छ । आइतबार बिहान प्रि-सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई १-० गोलले पराजित गरेको हो । लास भेगासस्थित एल्लेजायन्ट रंगशालामा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन राफिन्हाले निर्णायक गोल गरे । पहिलो हाफको २७ औं मिनेटमा राफिन्हाले डी एरिना बाहिरबाट सुन्दर […]

अमेरिकामा बार्सिलोनाको रवाफ, इन्टर मियामीमाथि आधा दर्जन गोल

स्पेनिस क्लब बार्सिलोना अहिले प्रि सिजन टुरका लागि अमेरिकामा रहेको छ। मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जारी सिजनमा आफू बलियो रहेको सन्देश दिएको छ। इन्टर मियामीविरुद्ध मंगलबार राति भएको खेलमा बार्सिलोनाले ६–० को रवाफिलो जित निकालेको छ।बार्सिलोनाको प्रभावशाली जितमा पिएरे इमेरिक औवामियाङ, राफिन्हा, अन्सु फाती, पाब्लो गाभी, मेम्फिस डिपाए र औसमाने डेम्वेलेले गोल गरे। बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान ३–३ गोल गरेको हो। यसै सिजन बार्सिलोनामा आबद्ध भएका ब्राजिलियन स्टार राफिन्हा

बार्सिलोना एफसी साल्जवर्गसँग पराजित

काठमाडौँ-  मैत्रीपूर्ण खेलमा बार्सिलोना पराजित भएको छ । प्रि-सिजन अन्तरगत बुधबार राति भएको खेलामा बार्सिलोना अष्ट्रियाको एफसी साल्जवर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको ४३औँ मिनेटमा लुका सुसिचले गोल गर्दै साल्जवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए पनि ९०औँ मिनेटमा ब्रेनडेन आरोनसनले गोल […]

बार्सिलोना वियजी

१७ साउन, काठमाडौं । प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब बार्सिलोनाले जर्मन क्लब भिएबबी स्टुटगार्डमाथि सहज जित हात पारेको छ । मर्सेडिज बेन्ज एरेनामा भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले २१औं, युसुफ डेमिरले ३६औं र रिकार्ड पुइजले ७४औं मिनेटमा गोल गरे । यस्तै अर्को जर्मन क्लब बायर्न म्युनिख इटालियन क्लब नापोलीसँग ३-० ले नै पराजित […]

बार्सिलोना र चेल्सी भिड्दै

एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना प्रि–सिजन अन्तर्गत क्लब मैत्रीपूर्ण खेल आज (मंगलबार) साँझ