एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुसले अर्को सिजन क्लबले प्रतिस्पर्धा गर्ने सबै ६ उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । गत सिजन च्याम्पियन्स लिग र ला लिगा जितेको रियलले यस पटक आधा दर्जन प्रतियोगितामा सहभागिता जनाउनेछ । ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगमा नियमित उपस्थिति रहेको क्लबले गत सिजनको […]