नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु

काठमाडौं । लोक गायन रियालिटी शो नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु भएको छ । लोकस्टारको दोस्रो सिजनमा प्रतिस्पर्धा गर्न चाहने प्रतिभाहरुले आफ्नो घरमै बसेर अडिसनमा सहभागी हुन सक्नेछन् । दूरदराजका प्रतिभालाई पहुँच दिने उद्देश्यले लोकस्टारमा यसपटक डिजिटल अडिसन सुरुवात गरिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । आफ्नो मोबाइलमा गीतको भिडियो […]

सम्बन्धित सामग्री

‘आइएमई नेपाल लोकस्टार–२’ पावर बाई जगदम्बा सुपर साइन

काठमाडौँ – नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी सो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनका लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टिल्सअन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ। जगदम्बा स्टिल्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालबीच काठमाडौँस्थित ¥याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोहबीच सम्झौता हस्ताक्षर भएको हो। लोकस्टारको डिजिटल अडिसन हालै […]

‘आइएमई नेपाल लोकस्टार–२’ को प्रायोजक जगदम्बा सुपर साइन

नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रुपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ ।जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालबीच सम्झौतामा हस्ताक्षर भएको हो । लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौं प्रतिभाहरुले लोकस्टार […]

‘आइएमई नेपाल लोकस्टार–२’ को प्रायोजकमा जगदम्बा सुपर साइन

नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालबीच बिहीबार आयोजित विशेष समारोह बीच सम्झौता हस्ताक्षर भएको हो । लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौँ प्रतिभाहरूले लोकस्टार सिजन २ को उपाधि जित्ने आकाङ्क्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्ये