प्रि सिजन एल क्लासिकोस बार्सिलोनासँग रियल पराजित

नयाँ सिजन अघिको मैत्रिपुर्ण खेलका रुपमा रहेको प्रि सिजन टुरमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ। मैत्रिपुर्ण भएपनि एल क्लासिकोको प्रतिस्पर्धा सँधै बहुप्रतिक्षित मानिन्छ। आइतबार सम्पन्न खेलमा लालिगा च्याम्पियन रियललाई चिरप्रतिद्वन्दि बार्सिलोनाले १(० ले पराजित गर्यो।  अमेरिकाको लास भेगासमा बार्सिलोनाका लागि राफिन्होले गरेको एकमात्र गोल निर्णायक बन्यो।प्रतिस्पर्धात्मक खेलमा रियल विरुद्व बार्सिलोनाले केहि समय अघिमात्र अनुबन्धन गरेका स्टार फर्वाड रोबर्ट लेवान्डोस्कीलाई सुरुवाती ११ म

सम्बन्धित सामग्री

रियल म्याड्रिडबाट बालोन डिओर जित्नेहरु

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले पहिलोपटक सोमबार राति बालोन डिओरको अवार्ड हात पारे । उनी यसपालीको अवार्डको लागि हकदार नै थियो । किनकि उनले गत सिजन रियल म्याड्रिडमा अद्भुत प्रदर्शन गरेको थियो । उनकै उच्च प्रदर्शनमा रियलले गत सिजन च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र सुपर कोपाको उपाधि जित्न सफल […]

रियल मड्रिडको शतप्रतिशत जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो

१९ भदौ, काठमाडौं । स्पानिस ला लिगामा साविक विजेता रियल मड्रिडले शनिबर राति रियल बेटिसलाई २-१ ले पराजित गरेको छ । रियल मड्रिड यस सिजन खेलेका सबै ४ खेल जित्दै शतप्रतिशत नतिजा ल्याउने एक्लो टिम बनेको छ । ४ खेलबाट १२ अंकसहित रियल शीर्ष स्थानमा छ । यसअघि चार खेलमा अपराजित रहेको बेटिसको भने यो […]

रियल म्याड्रिडमा बेलको शीर्ष ११ क्षण

एजेन्सी – वेल्सका ग्यारेथ बेलले ९ सिजनपछि स्पेनिस क्लब रियल म्याड्रिडलाई बिदाई गरेका छन् । बेलले रियल म्याड्रिडमा ९ सिजन बिताउँदा थुप्रै उतारचढावसँगै केही अविस्मरणीय क्षण समेत बिताएका छन् । रियल बसाईमा बेलको उपाधि, गोल र उत्कृष्ट प्रदर्शन, शारीरिक समस्या, शंकास्पद व्यवहार र क्लबप्रतिको उनको प्रतिबद्धतामा शंकाहरू रहेको थियो । सन् २०१३ मा त्यतिबेलाको क्लबको […]

रियल मड्रिडका फरवार्ड बेन्जिमा बने प्लेयर अफ द सिजन

काठमाडौं– रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन बनेका छन् । उनले प्लेयर अफ द सिजनको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिगको उपाधि दिलाउन टिममा उत्कृष्ट प्रदर्शन गरेका बेन्जिले उक्त अवार्ड पाएका हुन्। रियललाई १४ औं पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन उनले गरेको मेहनतका लागि उक्त अवार्ड दिइएको हो । लिभरपुललाई […]

बेन्जेमा प्लेयर अफ दि सिजन

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा यो सिजन २०२१–२२ को युइएफए च्याम्पियन्स लिगको प्लेयर अफ दि सिजन घोषित भएका छन् । युइएफएको टेक्निकल प्यानलले रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमालाई २०२१–२२ को प्लेयर अफ द सिजन घोषित गरेको हो । ३४ वर्षीय बेन्जेमाले रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको च्याम्पियन बनाउन यो सिजन १५ […]

आगामी सिजन एम्बाप्पे म्याड्रिड आउनेमा रियल ढुक्क

फ्रान्सका स्टार खेलाडी किलियान एम्बाप्पेलाई अनुबन्ध गर्नेमा रियल म्याड्रिड ढुक्क रहेको र सिजनको अन्त्यमा यसको औपचारिक घोषणा गर्ने क्लबको तयारी रहेको गोल डटकमले जनाएको छ । एम्बाप्पे गत सिजन नै रियल जान चाहन्थे । यसका लागि उनले प्रयास पनि नगरेका होइनन् । तर उनी हाल आबद्ध रहेको पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लबले प्रस्तुत गरेका सबै प्रस्तावहरूलाई अस्वीकार गरेको थियो ।फ्रेन्च क्लबले २३ वर्षीय खेलाडीलाई उनको करारको अन्तिम वर्षमा रोक्न सफल भए पनि नयाँ करार सम्झौताका लागि उनलाई फकाउन भने सकेको छैन । नय

रियल, बार्सिलोना र युभेन्ट्सको प्रि–सिजन योजना

एजेन्सी – युरोपियन सुपर लिग परियोजनाका तीन टोली रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्स आउदो समरमा संयुक्त राज्य अमेरिकामा प्रि–सिजन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् । यि तीन क्लबले अझैपनि असफल युरोपियन सुपर लिग परियोजनालाई अघि बढाउन यो प्रतियोगितालाई अघि सारिएको बुझिएको छ । युरोपियन सुपर लिग घोषणा पछि यसमा संलग्न रहेका ९ क्लबहरु सार्वजसनक […]

लगातार २५ औँ सिजन नकआउट चरणमा रियल

सेरिफ टिरासपोलमाथि सहज जीत हासिल गर्दै स्पेनिस महारथी रियल म्याड्रिड लगातार २५ औँ सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल ३-० गोलले विजयी भएको हो ।खेलमा डेभिड अलाबाबले फ्रिकिकमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । हाफटाइम अघि टोनी क्रुसले रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । जीतसँगै रियल एक खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।उता, समूह डी कै अर्को खेलमा इन्टर म

अन्ततः रियल नजाने भए एम्बाप्पे

अन्ततः किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड नजाने भएका छन् । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन  फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो ।यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेको गोल डकटमले बताएको छ । यो सिजनको अन्त्यसम्म एम्बाप्पेको पीएजसीसँग करार रहेको छ । अब उनी लियोनेल मेस्सी र नेयमारसँगै खेल्ने छन् ।यसअघि रियलले एम्बाप्पेलाई अनुबन्ध गर्न पीएस

रेन्जर्ससँग रियल पराजित

११ साउन, काठमाडौं । प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब रियल मड्रिड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा सुरुआती अग्रता लिएपनि रियल रेन्जर्ससँग २-१ ले पराजित भएको हो । आइब्रोक्स स्टेडियममा भएकाे खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलाे हाफमा रियलले अग्रता लिएपनि दाेस्राे हाफमा […]