कोदोबाली प्रवर्द्धन गर्न १५ साउनलाई राष्ट्रिय दिवस घोषणा गर्ने सरकारको तयारी

१५ साउन, काठमाडौं  । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले १५ साउनलाई कोदोजन्य बाली प्रवर्द्धन गर्न राष्ट्रिय दिवस घोषणा गर्ने प्रक्रिया अगाडि बढेको बताएका छन् । ललितपुरको खोकनामा राष्ट्रिय कृषक समूह महासंघ र एसोसिएसन अफ नेपाली …

सम्बन्धित सामग्री

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने सरकारको तयारी

२५ पुस, काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी गरेको छ । २४ पुस मंगलबार ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणण गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस्तै सोही बैठकमा कृषि क्षेत्रमा लगानी दशक […]

साख्वाःको नाममा राष्ट्रिय पुरस्कार घोषणा गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको नाममा राष्ट्रिय पुरस्कारको घाेषणा गर्ने तयारी गरेको छ।मध्यपुर थिमिमा बुधबार शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वा:को प्रतिमामा माल्यार्पण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कार घोषणाको तयारी भइरहेको बताएका हुन्।श्रेष्ठले साख्वाःको योगदानलाई चिरस्थायी बनाउन यस्तो तयारी गरिएको बताए। ‘सरकारले साख्वाःको नाममा राष्ट्रिय पु

भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी

सरकारले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सन् २०२३–२०३३ लाई ‘नेपाल भ्रमण दशक’को रुपमा छिट्टै घोषणा गर्ने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंगलबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ लाई सम्बोधन गर्दै सरकारले पर्यटक दशक घोषणा गर्न लागेको बताएका हुन् । सम्बोधनको क्रममा […]

अपाङ्गता भएका व्यक्तिको लागि राष्ट्रिय नीति बनाउने सरकारको तयारी

काठमाडौँ । सरकारले अपाङ्गता भएका व्यक्तिहरूको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ। अमूल्य फाउन्डेसनले मङ्गलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिएका हुन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा […]

‘प्रतिनिधि सभालाई स्थायी बनाउने हो भने राष्ट्रिय सभा खारेज गरौँ’

पूर्व सांसद भरत विमल यादवले प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउने सरकारको तयारी प्रति आपत्ति जनाएका छन् ।  प्रतिनिधिसभालाई स्थायी बनाउँदा राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न खडा हुने भन्दै संसद्को दुईवटै सदनलाई स्थायी बनाएर जग हँसाई नगर्न यादवले आग्रह गरेका हुन् ।उनले प्रतिनिधिसभा स्थायी सभा नहुँदा नै राज्य संसद्‍‍विहीन नहोस् भनी द्विसदनात्मक व्यवस्था अनुरूप माथिल्लो सदन राष्ट्रिय सभाको व्यवस्था गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधिसभालाई स्थायी बना

१६ भदौमा राष्ट्रिय सभाबाट पारित गर्ने सरकारको तयारी

सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक दाउपेच तथा राष्ट्रपतिको पनि प्रतिष्ठा जोडिएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पुनर्विचारका लागि संसदीय समितिमा फर्किएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित आएको विधेयक आइतबार राष्ट्रिय सभाले...

मनसुनजन्य विपद्का घटनाको सामना गर्न यस्तो छ सरकारको तयारी

काठमाडौं, १५ असार । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न थालेका छन् । मनसुनजन्य विपद्को जोखिम न्यूनिकरण गर्न सरकारले विभिन्न तयारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न विपद् जोखिम न्यूनीकरण गर्न विभिन्न निकायसँग समन्वय गरिरहेको छ […]

‘सेनिटरी प्याड निःशुल्क गर्ने सरकारको तयारी छ’

काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने सेनिटरी प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको बताएका छन्। बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरुको समस्याको रुपमा देखापरेको उल्लेख गर्दै ती समस्या हल गर्नका लागि सरकारले विद्यालयहरुमा महिनावारीमा लगाइने प्याड निःशुल्क वितरण गरिरहेको र […]

र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने सरकारको तयारी छ : मन्त्री गहतराज

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन्।त्रिशुली नदीमा भएको १९ औं हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगितामा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छदफल गरिरहेको बताए।उनले खेललाई मनोरञ्जनको रुपमा मात्रै नभएर उद्यमसँग जोड्नु पर्ने आवश्यकता रहेको औंल्याए। नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएक

विपद् व्यवस्थापनमा सरकारको तयारी के छ ? यसो भन्छन् अनिल पोखरेल (भिडिओसहित)

काठमाडौं, ३ असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखले अनिल पोखरेलले बाढी/पहिरोले पुृर्याएको क्षतिको समिक्षा गर्नुको साथ मुलुकमा यस्ताखाले घट्ना कहाँ घटेका छन् भन्नेबारे पनि जानकारी हिजो साँझ बसेको परिषदको बैठकमा समिक्षा भएको सुनाएका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले […]