मनसुनजन्य विपद्का घटनाको सामना गर्न यस्तो छ सरकारको तयारी

काठमाडौं, १५ असार । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न थालेका छन् । मनसुनजन्य विपद्को जोखिम न्यूनिकरण गर्न सरकारले विभिन्न तयारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न विपद् जोखिम न्यूनीकरण गर्न विभिन्न निकायसँग समन्वय गरिरहेको छ […]

सम्बन्धित सामग्री

वर्षापछिको विपद्को सामना गर्न यस्तो छ सरकारको तयारी

देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन शुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न थालेका छन् ।

के छ कोरोनाको तेस्रो लहरविरुद्ध कर्णाली सरकारको तयारी? – देशसञ्चार

सिमकोट – कोभिड–१९ को तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले पूर्वतयारी सुरु गरेको छ। प्रदेश सरकारले कोरोना संक्रमणको तेस्रो लहर सामना

सरकारको प्राथमिकता कोरोनालाई प्रवेश निषेध !

३१ डिसेम्बर २०१९ बाट चीनको वुहानमा देखापरेको कोरोना भाइरस (कोभिड १९) को त्रास अहिले सर्वव्यापी भएको छ । शक्ति राष्ट्रहरु समेत यसको त्रासमा भएका बेला विकासोन्मुख देशमा चिन्ता हुनु अस्वाभाविक होइन । यो भाइरसको औषधि पत्ता लागिनसकेको अवस्थामा सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरुले जनजीवन अझ त्रसित बनाएको छ । यद्यपि नेपालमा अहिलेसम्म यो भाइरस फेला परेको पुष्टि भएको छैन तथापि कोरोना भाइरसको मनोवैज्ञानिक आतङ्कले दैनिक उपभोग्य वस्तुमा समेत कृत्रिम अभाव सिर्जना गर्ने दुस्प्रयास गलत व्यापारीहरुले गरेका छन् । भाइरस नेपाल नछिर्दै यत्तिको आतङ्क छ भने भित्रियो भने झन के हालत होला ? कोरोनालाई नेपाल छिर्न नदिने र छिरिहालेमा त्यससँग सामना गर्ने नेपाल सरकारको तयारी के कस्तो छ ? मुलतः यो विषय अनि स्वास्थ्य क्षेत्रमा विषयमा आजको गोरखापत्र संवाद स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल सँग छ । संवादको सम्पादित अंश ः