‘प्रतिनिधि सभालाई स्थायी बनाउने हो भने राष्ट्रिय सभा खारेज गरौँ’

पूर्व सांसद भरत विमल यादवले प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउने सरकारको तयारी प्रति आपत्ति जनाएका छन् ।  प्रतिनिधिसभालाई स्थायी बनाउँदा राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न खडा हुने भन्दै संसद्को दुईवटै सदनलाई स्थायी बनाएर जग हँसाई नगर्न यादवले आग्रह गरेका हुन् ।उनले प्रतिनिधिसभा स्थायी सभा नहुँदा नै राज्य संसद्‍‍विहीन नहोस् भनी द्विसदनात्मक व्यवस्था अनुरूप माथिल्लो सदन राष्ट्रिय सभाको व्यवस्था गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधिसभालाई स्थायी बना

सम्बन्धित सामग्री

यस्तो छ, राष्ट्रिय सभा सदस्य चुनावको कार्यक्रम

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी माघ ११ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट कार्यक्रम स्वीकृत भएको छ।...