काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन्।त्रिशुली नदीमा भएको १९ औं हिमालय राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप प्रतियोगितामा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छदफल गरिरहेको बताए।उनले खेललाई मनोरञ्जनको रुपमा मात्रै नभएर उद्यमसँग जोड्नु पर्ने आवश्यकता रहेको औंल्याए। नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएक