सरकारले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सन् २०२३–२०३३ लाई ‘नेपाल भ्रमण दशक’को रुपमा छिट्टै घोषणा गर्ने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंगलबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ लाई सम्बोधन गर्दै सरकारले पर्यटक दशक घोषणा गर्न लागेको बताएका हुन् । सम्बोधनको क्रममा […]