घाँटीमा प्रदूषणको घण्टी

विषय प्रवेशभारतको दिल्ली प्रदूषणको चपेटामा परेको छ । एक्यूआई ४ सय ८२ मापन भइरहँदा सवारीसाधनमा जोर बिजोर प्रणाली, विद्यालय बन्द भएको अवस्था छ । नोभेम्बरदेखि फेब्रुअरीसम्मको समय बढी जाडो हुने, वर्षा न्यून हुने भएकाले प्रदूषण वृद्धि हुने गर्छ भने दिल्लीले त कृत्रिम वर्षा गराउने पनि भनेको छ । प्रदूषणमा हामी पनि कम छैनौं संसारकै अब्बलमा […] The post घाँटीमा प्रदूषणको घण्टी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

रास्वपाले हजार थान घण्टी ब्याचका लागि खोज्यो स्पोन्सर

काठमाडौं, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक हजार थान घण्टी ब्याचका लागि स्पोन्सर चाहिएको बताएको छ । रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखामा एक हजार थान घण्टी ब्याचका लागि स्पोन्सर चाहिएको बताएका हुन् । ‘स्पोन्सर आवश्यकः गोरखा जिल्लाको लागि १००० थान घण्टी ब्याच,’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।

‘ब्रान्ड’ बन्यो घण्टी र चस्मा

घण्टी अब चुनाव चिह्न मात्र रहेन व्यवसायीले यसलाई ‘ब्राण्ड’ बनाएर आर्थिक लाभ लिन थालेका छन्।

मोरङमा बजेन घण्टी !

प्रमुख दलहरूप्रति असन्तुष्ट बनेकाहरू र युवाहरूले मंसिर ४ मा घण्टी बजाउने भन्दै देशभर अभियान चलाए।...

घण्टी नबजाउन तोसिमा कार्कीलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले ललितपुर-३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ ।  चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बजाएर हिँडेकोले आयोगले सो निर्देशन दिएको हो । घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबजाइ प्रचारप्रसार गर्न निर्देशन दिएको […]

रवि लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने

गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ ।२०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ । पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् ।  निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नामम

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी

काठमाडौं : नयाँ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले पार्टीको नामसँगै प्रस्तावित चुनाव चिह्न घण्टी रहेको सार्वजनिक गरेका हुन्। अब यो नाम र चुनाव चिह्न दर्ताका लागि निर्वाचन आयोगमा जाने उनले बताए। उनले भने, 'अब यो सुशासनको घण्टी हो, भ्रष्टहरूका लागि जनाउ घण्टी हो।’ लामिछानेले आफ्नो नेतृत्वमा हाल २१ सदस्यीय पार्टी गठन गरेका छन्। उनले पार्टीमा भएकाह

मन्दिरमा घण्टी राख्नु र बजाउनुको यस्तो छ वैज्ञानिक कारण

हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घण्टी बजाइन्छ । घण्टीको आवाज त प्रत्येक मन्दिरको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घण्टी बजाउने परम्परा छ । मन्दिरमा घण्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि छ । देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन । घण्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ । मन्दिरमा आरती हुँदा घण्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्छ । मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् । घण्टीबाट निस्कने ध्वनि चमत्कारी हुन्छ । हावामा भएका स...

शैलुङडाँडामा २५० केजीको घण्टी राखियो

दोलखा । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको शैलुङडाँडामा पर्यटकलाई अकर्षित गर्न २५० केजीको घण्टी राखिएको छ ।  दोलखा र रामेछापको सिमाना शैलुङ गाउँपालिकाको वडा नं ८ मा पर्ने शैलुङमा गाउँपालिकाको रु पाँच लाख ५० हजारमा घण्टी राखिएको गाउँपालिकाले जनाएको छ । प्राकृतिकरूपमा सुन्दर रहेको १०० साना–साना पहाडको थुम्का मिलेर बनेको शैलुङडाँडाको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन गाउँपालिकाले निर्माण गरिरहेको विभिन्न पूर्वधारअन्तर्गत जिल्लाकै सबैभन्दा ठूलो घण्टी राखिएको