कोरम नपुगेर संसद् प्रभावित, सत्ता र प्रतिपक्षीबीच जुहारी

गणपूरक संख्या नपुगेर संसद्को कारबाही प्रभावित भएको विषयमा सत्ता र प्रतिपक्षी दलबीच जुहारी चलेको छ । विधेयक प्रस्तुत गर्ने वेला प्रतिपक्षी दलले आफ्ना सांसद बाहिर पठाएर गणपूरक संख्या यकिन गराउने नाटक मञ्चन...

सम्बन्धित सामग्री

एमालेको दोहोरो नीति : संसद् अवरुद्ध, समितिमा नेतृत्व माग

करिब एक महिनादेखि संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी एमालेले संसदीय समिति बैठक पनि बहिष्कार गरेको छ । सार्वजनिक लेखा समितिको बिहीबारको बैठक एमालेले बहिष्कार गरेको हो । अन्य दलबाट सदस्य रहेका केही सांसदसमेत अनुपस्थित हुँदा कोरम नपुगेर समितिको बैठक बस्न सकेन ।

बेलैमा विकल्प नसोचे चाँडै राजनीतिक सुनामी आउँछः डा. दीक्षित

काठमाडौं, ८ चैत । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले संसद तीनचार जना नेताको रबर स्ट्याम्प मात्र बनेको बताएका छन् । ‘संसद् तीनचार जना टाउके नेताको रबर स्टाम्प मात्र भयो । संसद्मा कोरम नै पुग्दैन । यिनीहरु बहस गर्न आएका हुन् कि भत्ता पचाउन मात्र आएका हुन् ? सत्य निरुपण तथा मेलमिलाप विधेयकमा छलफल गर्नु […]

दुई हजार भत्ता पक्का गरेर सांसद हिँडेपछि कोरम नपुगेर एकै दिन दुईपटक संसद् स्थगित

आइतबार १८८ सांसदले हाजिर गरेका थिए, तर विधेयक निर्णयार्थ प्रस्तुत गर्न खोज्दा ६७ मात्रै उपस्थित, कोरम नै नपुगेपछि १५ मिनेट बैठक स्थगित गरेर वरिपरि रहेका चार सांसद खोजेर विधेयक पास...

संसद् बैठकमा कोरम नपुग्दा थारु र मुस्लिम आयोग विधेयक अड्कियो

काठमाडौं: व्यवस्थापिका संसदको शुक्रबारको बैठक सांसदहरुको अनुपस्थितिले दुई पटकसम्म स्थगित भएपछि दुई वटा महत्वपूर्ण विधेयक अडकिएका छन्। व्यवस्थापिका संसदबाट कुनै पनि विधेयक वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाई सदस्य अनिवार्य उपस्थित हुनुपर्छ। संसदमा हाल पाँच सय ९२ जना सांसद छन् तर शुक्रबारको बैठकमा एक चौथाई अर्थात एक सय...