भेनेजुएला – आर्थिक र राजनीतिक संकटबीच सन् २०१५ देखि ७० लाखभन्दा बढी भेनेजुएली नागरिकले आफ्नो मातृभूमि छोडेका छन्। संयुक्त राष्ट्रसंघको एक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। विस्थापितमध्ये आधाभन्दा बढीले खाद्यान्न, आवास र स्थिर रोजगारीमा पहुँच गर्न चुनौती सामना गर्छन्, संयुक्त राष्ट्रले जनाएको छ। अन्य संकटबीच यी आप्रवासीलाई बिर्सिने खतरा रहेको सहायता एजेन्सीले चेतावनी […]