युक्रेनमाथि रुसी हमलाः ३९ लाखले देश छाडे

युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरु थकित र निराश महसुस गरेका छन् । यूनएचसीआरका अनुसार मंगलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् । पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ । ‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित हो’, यूएनएचसीआरका प्रवक्ता म्याथ्यू साल्टमार्शले भने

सम्बन्धित सामग्री

रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडे : राष्ट्रसंघ

किभ – रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडेका राष्ट्रसंघले जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेपछि ४९ लाख ८० हजार ५८९ युक्रेनीले देश  छाडेका छन् । उनीहरु युरोपका विभिन्न देशमा शरणार्थी बनेका छन् । आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार विभिन्न देशबाट युक्रेन पुगेका तेस्रो […]

युक्रेन युद्धः पछिल्लो २४ घन्टामा ४० हजारले देश छाडे

युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् । राष्ट्रसंघले सोमबार सो जानकारी दिएको हो । राष्ट्रसंघका अनुसार पछिल्लो २४ घन्टामा मात्र ४० हजारले देश छाडेका छन् ।

युक्रेन युद्ध : पछिल्लो २४ घन्टामा ४० हजारले देश छाडे

युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् । राष्ट्रसंघले सोमबार सो जानकारी दिएको हो । राष्ट्रसंघका अनुसार पछिल्लो २४ घन्टामा मात्र ४० हजारले देश छाडेका छन् ।  राष्ट्रसंघको उच्चायुक्तको कार्यलयका अनुसार मात्र पाँच सातामा ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेका छन् । देश छाड्नेहरू मध्ये ९० प्रतिशत महिला तथा बालबालिका छन् । सरकारले १८ देखि ६० वर्षका पुरुषलाई सैन्य भर्नाका लागि आह्वान गरेकाले उनीहरूले चाहेर पनि देश छाड्न पाएका छैनन् ।  युद्ध भएपछि १५८ बाल

३८ लाख युक्रेनी नागरिकले देश छाडे,व्यवस्थापन गर्न छिमेकी देशलाई समस्या

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेयता ३८ लाख युक्रेनी नागरिकले आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । गत २४ फेब्रुअरीदेखि रुसले बिना कारण युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युक्रेन भन्दा धेरै शक्तिशाली मानिएको रुसले युक्रलेनलाई चाँडै कब्जामा लिन सक्ने विश्वास गरेको थियो । तर रुसी सेनासमक्ष युक्रेनी सेनाले आत्मसमर्पण नगरी बहादुरीपूर्वक […]

रुसी हमलापछि ३५ लाख बढी युक्रेनीले देश छाडे, पोल्याण्डमा शरण लिनेको संख्या धेरै

८ चैत, काठमाडौं । रुसले युक्रेनमा हमला गरेपछि युरोपमा दोस्रो विश्वयुद्धपछिकै खराब शरणार्थी संकट देखिएको छ । शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले युक्रेनमाथि भएको रुसी हमलाका कारण ३५ लाखभन्दा बढी मानिसले युक्रेन छाडेको जनाएको छ । यूएनएचसीआरका अनुसार युक्रेनबाट शरणार्थीको रुपमा पोल्याण्ड छिर्नेको संख्या मात्रै २१ लाखभन्दा बढी छ । त्यस्तै, युद्धबाट बच्न […]

रुसी हमलापछि झण्डै ९ लाख युक्रेनीले देश छाडे

१८ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि भौतिक एवं मानव क्षति बढ्ने क्रम जारी छ । सुरक्षा एवं सहयोग खोज्दै शरणार्थीको रुपमा अन्य मुलुक प्रवेश गर्ने युक्रेनीहरूको संख्या समेत ह्वात्तै बढ्न थालेको छ । शरणार्थीका लागि संयुक्त राष्टसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)ले बिहीबारयता शरण खोज्दै अन्य मुलुक प्रवेश गर्नेको संख्या साढे ८ […]

रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजार युक्रेनीले देश छाडे

एजेन्सी– युक्रेनमा जारी रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजारभन्दा बढी नागरिकले देश छाडेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय यूएनएचसीआरकी प्रवक्ता साबिया मन्टूले रुसी आक्रमण सुरु भएयता महिला बालबालिकासहित ६ लाख ६० हजार युक्रेनीले देश छाडेर छिमेकी मुलुकमा शरण लिएको जानकारी दिएकी हुन् । उनका अनुसार पोल्याण्डसँगको सीमामा मानिसहरूको भीड लागेको र पोल्याण्ड […]

‘घानीले अफगानिस्तान छाड्दा हेलिकप्टर र गाडीभरि पैसा लगे’

काठमाडौँ- आइतबार तालिबान काबुल प्रवेश गरेसँगै अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे । उनी अहिले कहाँ छन् भन्‍ने प्रष्ट छैन । तर उनले अफगानिस्तान छाड्दा पैसाले भरिएको हेलिकप्टर र गाडी पनि साथमा लगेको दाबी गरिएको छ । यस्तो दाबी रुसी समाचार एजेन्सी रियाले गरेको हो ।  रियाको दाबी रोयटर्सले आफ्नो र…

‘घानीले अफगानिस्तान छाड्दा हेलिकप्टर र गाडीभरि पैसा लगे’

काठमाडौँ- आइतबार तालिबान काबुल प्रवेश गरेसँगै अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे । उनी अहिले कहाँ छन् भन्‍ने प्रष्ट छैन । तर उनले अफगानिस्तान छाड्दा पैसाले भरिएको हेलिकप्टर र गाडी पनि साथमा लगेको दाबी गरिएको छ । यस्तो दाबी रुसी समाचार एजेन्सी रियाले गरेको हो ।  रियाको दाबी रोयटर्सले आफ्नो र…