सुख्खा बन्दरगाहमा रहेको कन्टेनर एक्स-रे मेशिन प्रयोगबिहीन

पर्साको वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा रहेको करोडौं मूल्य बराबरको एक्स—रे मेशिन प्रयोगबिहीन बनेको छ।...

सम्बन्धित सामग्री

कन्टेनर डिपो भत्कँदा नौजनाको मृत्यु

ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा शहरमा ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कँदा नौजनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् ।  मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर...

ब्राजिलमा कन्टेनर डिपो भत्कदा नौ जनाको मृत्यु

ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कदा नौ जनाको मृत्यु भएको छ भने अनय २८ जना घाइते भएका छन्।...

तातोपानी नाकामा रोकिएका कन्टेनर नेपाल भित्रिर्दै

काठमाडौं । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको हो । शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभएको हो । यसमा लसुन, खुद्रा तथा स्याउ […]

खासामा रोकिएका आठ कन्टेनर नेपालमा

काठमाडौँ,२७ भदौ । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका छन् । त्यसमा लसुन, खुद्रा तथा स्याउ […]

खासामा रोकिएका आठ कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक– उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ-तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो ।  तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका छन् । त्यसमा लसुन, खुद्रा तथा स्याउ रहेको तर […]

चीनमै रोकिए पाँच सय कन्टेनर

काठमाडौं, भदौ २० । चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव भरत कार्कीका […]

चीनमै रोकिए पाँच सय कन्टेनर

चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताको कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर नेपाल आउन नपाएर रोकिएका हुन् । चीनले पूर्व सूचना नदिई एक्कासि नाका बन

दुई सय कन्टेनर फोहोर पुग्यो बन्चरेडाँडा

स्थानीयले अवरोध नगरेपछि बिहीबार दुई सय कन्टेनर फोहोर बन्चरेडाँडामा पुर्‍याइएको छ । यसमध्ये ६० कन्टेनर फोहोर नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पुर्‍याएको हो । ‘काठमाडौं, नुवाकोट, धादिङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित...

कन्टेनर दुर्घटनामा चालकको मृत्यु

चितवन : भरतपुरमा अनियन्त्रित भई कन्टेनर विजुलको पोलमा ठोकिएर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिकाका मेघराज खत्री छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा उनको मृत्यु भएको हो।भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३-००१-००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका–१२ बसन्तचोकमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो।चालकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जन

साउदी अरबले भारतलाई अक्सिजन र कन्टेनर आपूर्ति गर्ने

एजेन्सी। कोरोना महामारीको पीडा झेलिरहेको भारतलाई साउदी अरबले तरल चिकित्सकीय अक्सिजन र त्यसलाई बोक्ने कन्टेनर आपूर्ति गर्ने भएको छ। कोरोनाको दोस्रो लहरका क्रममा भारतमा थुप्रै बिरामीले अक्सिजन अभावका कारण ज्यान गुमाउनु परेको छ। साउदीले आगामी महिना ६० टन तरल अक्सिजनसहित तीन कन्टेनर दिने भएको हो। यसअघि पनि साउदीले भारतलाई अक्सिजन र कन्टेनर सहयोग गरेको थियो।