दुई सय कन्टेनर फोहोर पुग्यो बन्चरेडाँडा

स्थानीयले अवरोध नगरेपछि बिहीबार दुई सय कन्टेनर फोहोर बन्चरेडाँडामा पुर्‍याइएको छ । यसमध्ये ६० कन्टेनर फोहोर नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पुर्‍याएको हो । ‘काठमाडौं, नुवाकोट, धादिङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित...

सम्बन्धित सामग्री

५ दिनमा १३ सय ५५ ट्रिप फोहोर खसालियो

काठमाडौं, भदौ ६ । काठमाडौं महानगरपालिकाले ५ दिनमा १३ सय ५५ ट्रिप फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसालेको छ । स्थानीयले आन्दोलन स्थगित गरेसँगै द्रुत गतिमा फोहोर उठाइएको जानकारी दिँदै कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले भने– ‘स्थानीयले अवरोध नगरेका कारण फाहोर व्यवस्थापन गर्न सजिलो भएको छ ।’ उनका अनुसार यही अवस्थामा फोहोर विसर्जन […]

कहिले उठ्ला काठमाडौंमा यत्रतत्र थुप्रिएको फोहोर?

काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकाको फोहोर धमाधम उठाउने कार्य भइरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार मात्र २ सय ८७ वटा फोहोरका गाडी बन्चरेडाँडा पुगेको बताए । उनका अनुसार बिहीबार पनि २ सय ८४ वटा फोहोर बोकेका गाडी बन्चरेडाँडा पुगे । तर, चोक तथा सडकमा थुप्रिएको फोहोरको डंगुर भने अझै पनि उस्तै […]

कहिले उठ्ला, काठमाडौंको सबै फोहोर

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर धमाधम उठाउने कार्य भइरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार मात्र २ सय ८७ वटा फोहोरका गाडी बन्चरेडाँडा पुगेको बताए । उनका अनुसार बिहीबार पनि २ सय ८४ वटा फोहोर बोकेका गाडी बन्चरेडाँडा पुगे । तर, चोक तथा सडकमा थुप्रिएको फोहोरको डंगुर भने अझै पनि उस्तै छ । […]

सुरक्षा सामग्रीविनै घन्टौँ फोहोरसँग खेल्छन् पाँच सय मजदुर

सिसडोलबाट बन्चरेडाँडा फोहोर फाल्न सुरु भएसँगै फोहोर छुट्याउने पनि यतै सरेका छन् । फोहोर बन्चरेडाँडा सरेको मात्र छैन, मजदुरको दैनिकी र आनीबानी पनि यतै सरेका छन् । सिसडोलमा मजदुरले जसरी फोहोरको डंगुरमै...

बञ्चरेडाँडामा शनिबार करिब २ हजार तीन सय मेट्रिक टन फोहोर व्यवस्थापन

शनिबार काठमाडौं उपत्यकाको करिब २ हजार ३ सय मेट्रिक टन फोहोर बन्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ । स्थानीयबासीको अवरोध हटेसंगै शुक्रबारबाट बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको हो

काठमाडौँको सबै फोहोर १० दिनभित्र उठाइने

काठमाडौँ । राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा बसालेको थियो। कामपा बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारद्वीप श्रेष्ठले अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिए। उनका अनुसार […]

सबै फोहोर १० दिनभित्र उठाइने

राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा बसालेको थियो। कामपा बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारद्वीप श्रेष्ठले अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिए।उनका अनुसार शुक्रबार बिहान १ बजे स्थानीय र कामपाबीच १८ बुँदे सहमति भए लगत्तै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लगिएको हो। मौसमले साथ दिएमा अबको १० दिनभित्र उ

फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रक काठमाडौं फर्काइए

काठमाडौं । प्रहरी प्रशासनको बलमा काठमाडौं उपत्यकाको फोहोर फाल्न बन्चरेडाँडा पुगेका ट्रकहरू स्थानीयले काठमाडौं नै फर्काइदिएका छन् । उपत्यकाको फोहोर बोकेर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका करिब डेढ सय ट्रक स्थानीयवासीले आन्दोलन गरेर काठमाडौं नै फर्काइदिएका हुन् । उपत्यकाका सडकमा छरिएका फोहोर उठाएर बुधबार विसर्जनका लागि ती ट्रक बन्चरेडाँडा गएका थिए । बन्चरेडाँडा ल्यान्डफिल साइटका […] The post फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रक काठमाडौं फर्काइए appeared first on राजधानी राष्ट्रिय दैनिक.

फोहोर बोकेर बन्चरेडाँडा गएका डेढ सय ट्रक फर्काइए

काठमाडौं – फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका ट्रकहरु स्थानीयबासीले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौं नै फर्किएका छन् । काठमाडौं महानगरपालिकाका अनुसार करिब डेढ सय ट्रक फोहोर बोकेर बन्चरेडाँडा गएका थिए । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित बुधबार पनि आन्दोलन गरेपछि ल्यान्डफिलमा फोहोर विसर्जन हुन नसकेको हो । आज ठूलो […]

लगातारको वर्षाले उठ्न छाड्यो काठमाडौंको फोहोर

१६ वर्षसम्म पनि बन्चरेडाँडा ल्यान्डफिल साइट नबन्दा काठमाडौं उपत्यकामा दैनिक संकलन हुने १२ सय टन फोहोर व्यवस्थापनमा सधैँ सास्ती नेपालमा मनसुन सुरु भएको एक महिना पुगेको छ । मनसुन सक्रिय भएकाले देशका अधिकांश...