चीनमै रोकिए पाँच सय कन्टेनर

चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताको कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर नेपाल आउन नपाएर रोकिएका हुन् । चीनले पूर्व सूचना नदिई एक्कासि नाका बन

सम्बन्धित सामग्री

चीनमै रोकिए पाँच सय कन्टेनर

काठमाडौं, भदौ २० । चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव भरत कार्कीका […]

बन्दरगाहमै रोकिए ५ हजार कन्टेनर

सिर्सिया र भारतीय बन्दरगाहमा झन्डै ५ हजार कन्टेनर अड्किएका छन् । सिर्सियामा करिब २ हजार खाली कन्टेनर १ वर्षदेखि थन्किएका छन् । उता भारतको कोलकातामा ९ सय ८० र विशाखापटनम बन्दरगाहमा नेपाली आयातकर्ताका १ हजार ७ सय ४० मालवाहक कन्टेनर रोकिएका छन् ।

तातोपानी नाका : हिमपातले न्यालम र खासामै रोकिए सय कन्टेनर

भोटेकोसी गाउँपालिका–२ तातोपानी नाकामा भित्रिने चिनियाँ कन्टेनर हिमपातका कारण चीनको खासा र न्यालम इलाका क्षेत्रमा रोकिएका छन् । बिहीबार बेलुकीबाट हिउँले सडक ढाकेका कारण शुक्रबारबाट अनिश्चतकालका लागि चीनले कन्टेनर पठाउन बन्द गरेपछि एक सयभन्दा बढी कन्टेनर उतै थन्किएका हुन् ।

दसैंका सामान बोकेका १२ सय कन्टेनर नाकामै रोकिए

व्यवसायीले दसैंलाई लक्षित गरेर ल्याएका एक हजार २ सय कन्टेनर सामान नाकामै रोकिएका छन् । समयमा भन्सार पास नहुँदा रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाकामा कन्टेनर रोकिएका हुन् ।व्यवसायीले दसैंलाई लक्षित गरेर सामान अर्डर गरेका थिए । भन्सार कार्यालयले कोभिडका कारण कर्मचारी अभाव देखाउँदै १० दिन सामानको भन्सार पास नगर्दा ती सामान नाकामै रोकिएको राष्ट्रिय […]

सुक्खा बन्दरगाहमा रोकिए पैतीस सय कन्टेनर

चैत ११ गतेदेखि जारी लकडाउनका कारण गन्तव्यसम्म जान नपाई खाद्यान्नलगायतका सामग्रीले भरिएका करिब तीन हजार पाँच सय कन्टेनर वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा थन्किएर बसेका छन् । यसबाहेक विशाखापाटनम बन्दरगाहमा २५०० सय र कोलकोत्तामा २३० वटा कन्टेनर रोकिएका छन् ।