तातोपानी नाकामा रोकिएका कन्टेनर नेपाल भित्रिर्दै

काठमाडौं । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको हो । शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभएको हो । यसमा लसुन, खुद्रा तथा स्याउ […]