राष्ट्रियसभा चुनाव : आयोगले दलहरुसँग छलफल गर्यो

काठमाडौं माघ २ –निर्वाचन आयोगले राष्ट्रियसभाको चुनावको प्राविधिक विषयमा राजनीतिक दलसँग छलफल गरेको छ । आयोगले एमाले, कांग्रेस, माओवादी केन्द्र, ...

सम्बन्धित सामग्री

राष्ट्रियसभा चुनाव : बागमती प्रदेशमा ३४७ जना मतदाता

मकवानपुर : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावलीको सूची सार्वजनिक गरिएको छ।प्रदेश निर्वाचन कार्यालय मकवानपुरले बागमती प्रदेश (क्लस्टर) मा ४ पदको निर्वाचनका लागि कुल ३४७ जना मतदाताको सूची सार्वजनिक गरेको हो।निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले ४ पदका लागि यही पुस २३ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्ममा राजनीतिक दलहरुका तर्फबाट र स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको जानकारी दिए।बागमती प्रदेश निर्वाचन कार्यालयका

राष्ट्रियसभा चुनाव : दलहरूबीच स्वार्थकेन्द्रित मिलीभगतको प्रयास

प्रतिस्पर्धीहरू नै एकजुट हुनुपर्ने आश्चर्यजनक र बाध्यात्मक अवस्था नभए पनि सत्ता पक्ष र विपक्ष एकजुट भएर चुनावमा होमिनुका पछाडि दलहरूको स्वार्थले काम गरेको छ ।

राष्ट्रियसभा चुनाव : गठबन्धनमा काँग्रेसलाई कम भोट, एमालेमा पनि अन्तरघात

सातै प्रदेशका १९ सीटमा बुधबार राष्ट्रियसभाको चुनाव सम्पन्न भयो । १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भए । एक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुवैतिर क्रस भोटिङ भयो ।क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए भने एमालेका सोनाम ग्याल्जेन शेर्पाले अनपेक्षित जित हात पारे । गठबन्धनमा अन्तरघात भएका कारण काँग्रेसका गोपाल बस

राष्ट्रियसभा चुनाव : बागमतीमा गठबन्धनका दुवै उम्मेदवार विजयी

हेटौंडा : राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बुधबार भएको निर्वाचनबाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी महिलातर्फ गोमादेवी तिमल्सिना र अन्यतर्फ कृष्णप्रसाद पौडेल विजयी भएका हुन्। तिमल्सिना नेकपा (एकीकृत समाजवादी) र पौडेल नेपाली कांग्रेसका हुन्। स्थानीय तहतर्फ २३७ र प्रदेशसभा तर्फ १०६ गरि कुल ३४३ मत खसेकोमध्ये तिमल्सिनाले स्थानीय तहबाट ११६ र प्रदेशबाट ५७ मत प्राप्त गरिन् । स्थानीय तहतर्फ उनको मत भार २०८८ र

राष्ट्रियसभा चुनाव : कांग्रेस र एमालेका उम्मेदवारको मत बराबर

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको छ । दुवैले ४ हजार ४८८ मत पाएका छन् । प्रदेशका सत्तारुढ गठबन्धनको बढी मत भए पनि एमालेले गठबन्धनको मत तान्न सफल भएको छ ।

राष्ट्रियसभा चुनाव : लुम्बिनीमा २९४ मत खस्यो, मत गन्न थालियो

दाङ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदान सकिएको छ।प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार ३ बजेसम्म २ सय ९४ जनाले मतदान गरेका थिए।प्रदेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका गरी २ सय ९६ जना मतदाता रहेका थिए।तीमध्ये प्रदेशसभामा ८१ जना मतदाता रहेकोमा सबैले मतदान गरेको कार्यालयले जनाएको छ।त्यस्तै स्थानीय तहतर्फ २ सय १५ जना रहेकोमा २ सय १३ जनाले मतदान गरेका छन्।रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मेयर डा. धवल श

राष्ट्रियसभा चुनाव : मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ।नेकपा एमाले र लोसपाले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरेको जानकारी दिएका हुन्।दुवै दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ।नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको दाबी गरे।उनले लोसपासँग मिलेर काम गर्न पाउँदा खुशी लागे

राष्ट्रियसभा चुनाव एमाले एक्लै जित्छ : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभाको चुनावमा एमाले एक्लै अन्य दलसँग भिड्ने बताएका छन् । विराटनगरमा प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा गुरुङले प्रदेश १ र बागमती प्रदेशमा एमाले एक्लैले राष्ट्रिय सभाको निर्वाचन जित्ने समेत दाबी गरे । गुरुङले प्रदेश २ बाहेक सबै प्रदेशमा एमाले बलियो भए पनि पछिल्लो समय केही प्रदेश सांसद यताउता हुँदा केही प्रदेशमा अप्ठ्यारोजस्तो देखिएको बताए । बागमती र १ नम्बर प्रदेशमा सहजै राष्ट्रिय सभाको चुनाव जित्ने बताए ।  एमालेले १ नम्बर प्रदेशमा देवराज घिमिरे, सु...

राष्ट्रियसभा चुनाव : आयोगले आज निर्वाचन अधिकृतसँग छलफल गर्दै

काठमाडौं, माघ ४ – निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि तोकिएका निर्वाचन अधिकृतसहितका न्यायाधीशसँग बिहीबार छलफल गर्दैछ । राष्ट्रियसभा चुनाव...