दाङ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदान सकिएको छ।प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार ३ बजेसम्म २ सय ९४ जनाले मतदान गरेका थिए।प्रदेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका गरी २ सय ९६ जना मतदाता रहेका थिए।तीमध्ये प्रदेशसभामा ८१ जना मतदाता रहेकोमा सबैले मतदान गरेको कार्यालयले जनाएको छ।त्यस्तै स्थानीय तहतर्फ २ सय १५ जना रहेकोमा २ सय १३ जनाले मतदान गरेका छन्।रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मेयर डा. धवल श