राष्ट्रियसभा चुनाव : कांग्रेस र एमालेका उम्मेदवारको मत बराबर

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको छ । दुवैले ४ हजार ४८८ मत पाएका छन् । प्रदेशका सत्तारुढ गठबन्धनको बढी मत भए पनि एमालेले गठबन्धनको मत तान्न सफल भएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा चुनाव : आयोगले दलहरुसँग छलफल गर्यो

काठमाडौं माघ २ –निर्वाचन आयोगले राष्ट्रियसभाको चुनावको प्राविधिक विषयमा राजनीतिक दलसँग छलफल गरेको छ । आयोगले एमाले, कांग्रेस, माओवादी केन्द्र, ...