काठमाडौं (अस) । दोल्तीपावर कम्पनीले एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । स्थानीय तथा सर्वसाधारण, सामूहिक लगानी कोष तथा कर्मचारीसहित साधारण शेयर सार्वजनिक निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता भएको हो । कम्पनीले ४.५ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ ।