काठमाण्डाै – डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पुर्याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता सम्पन्न भयो ।
सम्झौता अनुसार डिम्याट खाता र मेरो शेयरको नवीकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि आईएमई पे एप र आईएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।
यस कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आईएमई पे, एनआईसी एशिया क्यापिट...