छोटो समयमा धेरै आम्दानी हुने भएपछि पाल्पामा अकबरे खुर्सानी खेतीप्रति किसानको आकर्षण बढ्दो

तासेन- बारीभरि लटरम्म फलेको अकबरे खुर्सानीको हेरचाह गर्नु, पाकेर रातो भएका खुर्सानी टिप्नु र बिक्रीका लागि सङ्कलन केन्द्रसम्म पुर्‍याउनु विष्णु कार्कीको दैनिकी बनेको छ । पाल्पा रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका कार्कीले घरछेवैको तीन रोपनी बारीमा तीन हजार बिरुवा लगाएका छन् । “एक लाखको खुर्सानी बेचेँ, अझै तीन लाख बढीको बाँकी छ ।” कार्कीले भने, “बाँदरले नखाने, […]

सम्बन्धित सामग्री

गोरखाको बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

गोरखा– गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ ।  स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा […]

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी

व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् ।

तेह्रथुमका किसानको रोजाइमा अकबरे खेती

तेह्रथुम । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रका किसानहरुको रोजाईमा अकबरे खुर्सानी पर्दै आएको छ । थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले पछिल्लो समय अकबरे खेती किसानको रोजाईमा पर्दै आएको हो । गाउँ गाउँमा सडक सञ्जालहरु जोडिएसँगै अकबरे खरिदका लागि व्यापारीहरु आउने थालेपछि खासगरी जिल्लाकै छथर क्षेत्रका किसानहरु अकबरे खेतीतर्फ आकर्षित भएका हुन् । अहिले स्थानीय […]

‘अकबरे खुर्सानी’ खेतीबाट वर्षमा १० लाख आम्दानी

पाल्पा : बारीभरि हराभरा खुर्सानीका बोट। बोटमा फलेका हरिया र राता फल। हेर्दा निकै आनन्द लाग्ने बगैँचाजस्तो। त्यही बगैँचामा रमाइरहेका छन्, रिब्दीकोट गाउँपालिका–२ भुटुकाका दीपक पाण्डे।उमेरले ४८ वर्ष पुगे। जोस जाँगर भने भर्खरका युवाको जस्तै देखिन्छ। घर अगाडि ठूलो बारी छ। त्यो बारीभरि खुर्सानीका बोट छन्। बिहान उठेदेखि बेलुकीसम्म तिनै खुर्सानीका बोटको स्याहार गर्न व्यस्त भइरहन्छन् उनी।‘कृषि काम गर्न दुःख छ तर काम गरेको फल राम्रैसँग प्राप्त भएपछि थाकेको शरीरमा उमंग पैदा हुँदो

भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा

काठमाडौँ,१९ भदौ । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन […]

भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा

भोजपुर – व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन्। कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन्। यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन्। जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमासमेत स्थान पाउन थालेका छन्। सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन्। यहाँ उत्पादन भएका अकबरे […]

सोलुखुम्बुबाट १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी निर्यात

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुबाट यस वर्ष १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी जिल्ला बाहिर निर्यात भएको छ । वैशाखदेखि मंसिरसम्ममा १२ मेट्रिक टन खुर्सानी जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुले जनाएको छ । केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार सोलुखुम्बुको अकबरे खुर्सानी पूर्वको धरान, मोरङसहित काठमाण्डौलगायतका सहरमा उच्च माग छ । खुर्सानीको माग बढेसँगै राम्रो आम्दानी हुने हुँदा किसान व्यावसायिक खेतीतर्फ लाग्न थालेका छन् । सोलुखुम्बुको नेचासल्यान, महाकुलुङ र सोताङ गाउँपालिक...

छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित

तेह्रथम । तेह्रथुमको छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि अकबरे खुर्सानी खेतीमा आकर्षित भएका हुन् । यस क्षत्रका किसानले १ रोपनीदेखी ५ रोपनीको क्षेत्रफलमा अकबरे खेती गर्दै आएका छन । परम्परगत खेतीले खान समेत धौ धौ हुने अवस्थाका किसानको जीवन स्तरमा खुर्सानी खेतीले सुधार भएको […]

अकबरे खुर्सानीको यसरी गर्नुस् व्यवसायिक खेती, हुन्छ मनग्ये आम्दानी

काठमाडौं / नेपालका प्राय सबै भू –भागमा अकबरे खुर्सानीको खेती हुने भएपनि, अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन भएको देखिन्छ ।  नेपालको पूर्वी पहाडी जिल्ला