गोरखाको बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

गोरखा– गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ ।  स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा […]

सम्बन्धित सामग्री

वर्षमा ३७ लाख बढीको अकबरे खुर्सानी बेच्छन् जितबहादुर

गोरखा- गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुवात गरिएको छ । स्थानीय कृषक जितबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मन...

बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती

बागलुङ । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापा अहिले गाउँ फर्केर व्यावसायिक रूपमा ड्रागन फ्रुट खेतीमा लागेका छन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूल खेती सुरु गरेका छन् । उनले २० लाख लगानीमा केही बाँझो र केही कोदो र मकै उत्पादन हुने जग्गामा त्यसको बिरुवा रोपेका छन् । बिरुवा हलहली बढ्दै गएपछि थापा उत्साहित छन् । बिरुवा रहरलाग्दो गरी हुर्किएपछि उनलाई काम गर्न थप ऊर्जा मिलेको छ ।      विदेशमा गर्ने दुःख गाउँमै गरे पनि राम्रो कमाइ गर्न सकिने हुँदा गाउँ आएर यो खेती सुरु गरेको थापा बताउँछन् । सुरुमा चितवनबाट १ हजार ५०० बिरुवा ल्याएर खेती सुरु गरेको उनको भनाइ छ । नेपालमा व्यावसायिक रूपमा कृषि गर्न सके विदेश जान नपर्ने अनुभव उनले सुनाए । ‘सुरुमा लहलैमा लागेर विदेश गएँ । विदेशमा गर्ने दुःख यहीँ गर्ने हो भने राम्रो कमाइ गर्न सकिन्छ’,  थापाले भने, ‘गाउँमा आफ्नो जग्गा बाँझै राखेर विदेशी भूमिमा पसिना बगाउनु गलत रहेछ । अहिले बल्ल चेत आयो । अब यही व्यवसायी बन्ने लक्ष्य छ ।’      थापाले विदेश जानुअगाडि तीन वर्ष शिक्षण पेसा गरेका थिए भने सात वर्ष लघुवित्तमा समेत काम गरेका थिए । ‘आफ्नै देशमा केही गर्छु भन्ने सोच भएर नेपाल फर्किएँ । तर, यही गर्छु भन्ने मनमा थिएन । नेपालमा केही नौलो गर्न मन लाग्यो । युट्युबमा हेरेँ । अहिलेसम्म नेपालमा सोचेजति ड्रागनको व्यावसायिक खेती भएको छैन । यो फलको बजारमा माग बढी रहेको थाहा पाएर आफ्नै गाउँमा खेती सुरु गरेको हुँ’, थापा खुसी सुनिन्छन् ।     थापाले कोरियामा चार वर्ष कमाएको पैसा यो खेतीमा लगानी गरेका छन् । थापालाई उनकी श्रीमती गोरीको पनि साथ मिलेको छ । बारीमा लगाएका ड्रागन अहिले ५ महिनाका भए । अबको १५ महिनापछि यी बिरुवाले फल दिन सुरु गर्ने उनी बताउँछन् । थापाले बिरुवा लगाउने समय माटोको परीक्षण गर्छन् । यो खेती १ हजार ५०० उचाइभन्दा तल राम्रो हुने गर्दछ । यसको उत्पादन भएपछि बजार अभाव नहुनेमा ढुक्क छन्, थापा । अहिले यसको बजार मूल्य प्रतिगोटा २०० देखि ३०० रुपैयाँ पर्ने थापाको भनाइ छ । यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मिहिनेत गर्न नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाई दिए राम्रोसँग सर्ने थापाले जानकारी दिए । उनले आगामी दिनमा ड्रागनसँगै अकबरे खुर्सानी खेती गर्ने सोच पालेका छन् । रासस

अकबरेको व्यावसायिक खेती

जिल्लामा पहिलोपटक अकबरे खुर्सानी खेतीको व्यावसायिक परीक्षण सफल भएको छ । पालुङमैनादीको मैनादी, माथागढीको रुप्से, तिनाउको चर्चरे, बगनासकालीको बराङ्दीलगायतका स्थानमा अकबरे खुर्सानीको परीक्षण खेती गरिएको हो ।