भोजपुर – व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन्। कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन्। यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन्। जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमासमेत स्थान पाउन थालेका छन्। सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन्। यहाँ उत्पादन भएका अकबरे […]