काठमाडौँ। काठमाडौँ महानगरपालिकाले भित्री सहरका लागि उपयोगी ३ वटा दमकल ल्याएको छ । काठमाडौँ महानगरको विपद् व्यवस्थापन विभागले १० फुटको भित्री बाटोमा पनि जान सक्ने खालको दमकलहरु ल्याएको हो । एक वर्षअघि नै टेन्डर गरेर इन्डोनेसियाबाट ल्याउने गरी खरिद सम्झौता भएको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले करिब २ करोड लागतमा यी दमकलहरु किन्ने निर्णय […]