एजेन्सी, २४ भदौ । नर्थ मेसेडोनियाको एक कोभिड–१९ अस्पतालमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।अक्सिजनका सिलेन्डरहरु पड्किएर आगो लागेपछि तिब्र गतिमा फैलिएको प्रारम्भिक अनुमान गरिएको छ । अधिकारीहरुले आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताएका छन् ।स्वास्थ्य मन्त्री भेन्को फिलिसेले अस्पतालमा रहेका अन्य बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गरिसकेको बताएका छन् । आगलागी हुनुलाई दुःखद् […]