इराकको कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु

२९ असार, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् । समाचार […]

सम्बन्धित सामग्री

भारत मध्यप्रदेशको अस्पतालमा आगलागी, चार नवजात शिशुको मृत्यु

भारतको मध्यप्रदेशमा अस्पतालमा आगलागी हुँदा कम्तीमा चार नवजात शिशुको मृत्यु भएको छ। अस्पतालको नवजात शिशु वार्डमा आगलागी भएको हो । सोमबार मध्यरातमा आगलागी भएको हो । अग्निनियन्त्रकले ३६ जना शिशुलाई सुरक्षित उद्धार गर्न सफल भएका छन्। भोपालमा रहेको कमला नेहरु बाल अस्पतालमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन, तर अधिकारीहरुले विद्युत सर्ट भएर […]

भारतको हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु

भारतको भोपालस्थित हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु भएको छ।

नर्थ मेसेडोनियाको कोभिड अस्पतालमा आगलागी हुँदा १४ जनाको मृत्यु

एजेन्सी, २४ भदौ । नर्थ मेसेडोनियाको एक कोभिड–१९ अस्पतालमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।अक्सिजनका सिलेन्डरहरु पड्किएर आगो लागेपछि तिब्र गतिमा फैलिएको प्रारम्भिक अनुमान गरिएको छ । अधिकारीहरुले आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताएका छन् ।स्वास्थ्य मन्त्री भेन्को फिलिसेले अस्पतालमा रहेका अन्य बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गरिसकेको बताएका छन् । आगलागी हुनुलाई दुःखद् […]

इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

काठमाण्डाै - इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी भएको हो । आगो लाग्नुको कारण खुलेको छैन । तर अक्सिजनको प्लान्ट विस्फोट भएर आगो लागेको हुन सक्ने अनुमान छ । तीन महिनाअघि मात्रै बनाइएको अस्पतालमा आगलागी भएको हो । आगलागीबाट ७० वटा शय्या जलेका बीबीसीले जनाएको छ । आगलागी पछि अस्पतालबाहिर बिरामीका परिवार तथा आफन्तले प्रदर्शन गरेका छन् । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न नि...

भारतको एक अस्पतालमा आगलागी हुँदा १८ कोरोना संक्रमितको मृत्यु

गुजरातको भरुचमा शनिबार एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १८ कोबिड–१९ बिरामीको मृत्यु भएको हो। अस्पतालमा आगलागी भएको तस्वीर भयावह देखिएको बीबीसीले जनाएको छ।

गुजरातको कोरोना अस्पतालमा आगलागी हुँदा १८ जनाको ज्यान गयो

काठमाण्डाै - भारतको एक कोरोना अस्पतालमा आगलागी हुँदा १८ जना कोरोनाका बिरामीको ज्यान गएको छ । गुजरातको भरुच अस्पतालमा भएको आगलागीमा १८ जनाको ज्यान गएको र केहीको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ । ५० जना बिरामी रहेको अस्पतालमा राति एक्कासी आगलागी भएको र केहीको उद्धार गरिएको खबरमा उल्लेख छ । भरुचका एसपी राजेन्द्रसिंह चुडासामाका अनुसार केही व्यक्ति हराइरहेका छन् । भारतकै महाराष्ट्रमा अघिल्लो हप्ता पनि कोरोना अस्पतालमा भएको आगलागीमा १३ जनाको ज्यान गएको थियो ।

कोरोना अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु

काठमाडौं : भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको एक अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। महाराष्ट्रको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो। आगलागीमा परेर घाइते भएका अन्य बिरामीहरुलाई नजिकैका अस्पतालमा सारिएको छ। दुई दिनअघि महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन लिक हुँदा २२ बिरामीको मृत्यु भएको थियो। यसैबीच नयाँ दिल्लीका ठूला ६ वटा अस्पतालमा अक्सिजन रित्तिएको छ। साथै अन्य केही अस्पतालमा अक्

कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु

एजेन्सी। भारतको महाराष्ट्रस्थित एक कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। पालघर वसई विरार नगर निगमले घटनाको पुष्टि गरेको छ। आगलागीपछि अन्य बिरामीलाई अरु अस्पतालमा सारिएको छ। यसअघि नासिक अस्पतालमा अक्सिजन आपूर्ति रोकिदा २४ जना बिरामीकत्त मृत्यु भएको थियो।

भारतको एक अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु

काठमाडौं / भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबार बिहान दुई बजेतिर अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगलागी भएको थियो । त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ... The post भारतको एक अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु appeared first on Purbeli News.