भारत मध्यप्रदेशको अस्पतालमा आगलागी, चार नवजात शिशुको मृत्यु

भारतको मध्यप्रदेशमा अस्पतालमा आगलागी हुँदा कम्तीमा चार नवजात शिशुको मृत्यु भएको छ। अस्पतालको नवजात शिशु वार्डमा आगलागी भएको हो । सोमबार मध्यरातमा आगलागी भएको हो । अग्निनियन्त्रकले ३६ जना शिशुलाई सुरक्षित उद्धार गर्न सफल भएका छन्। भोपालमा रहेको कमला नेहरु बाल अस्पतालमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन, तर अधिकारीहरुले विद्युत सर्ट भएर […]

सम्बन्धित सामग्री

दिल्लीको बाल अस्पतालमा आगलागी, ६ नवजात शिशुको मृत्यु, ६ भेन्टिलेटरमा

अस्पतालबाट १२ शिशुलाई उद्धार गरिए पनि ६ जनालाई बचाउन नसकिएको उद्धारकर्मीले बताएका छन् । अन्य ६ शिशुलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको छ ।

दिल्लीको बाल अस्पतालमा आगलागी, ६ नवजात शिशुको मृत्यु, ६ भेन्टिलेटरमा

अस्पतालबाट १२ शिशुलाई उद्धार गरिए पनि ६ जनालाई बचाउन नसकिएको उद्धारकर्मीले बताएका छन् । अन्य ६ शिशुलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको छ ।

दिल्लीको बाल अस्पतालमा आगलागी : ६ नवजात शिशुको मृत्यु

भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको हो ।

सेनेगलको एक अस्पतालमा आगलागी, ११ नवजात शिशुको मृत्यु

डकार । सेनेगलको पश्चिमी सहर टिभाउनेस्थित एउटा अस्पतालमा लागेको आगलागीमा ११ जना नवजात शिशुको ज्यान गएको छ । राष्ट्रपति म्याकी सालले ट्विटरमार्फत मेम एब्डोउ अजिज साइ डावाख अस्पतालको मातृत्व विभागमा अगलागी भएको जानकारी दिएका छन् । सेनेगलका रानीतिज्ञहरूकाअनुसार प्रारम्भिक जाँचबुझबाट सर्ट सक्युर्टका कारण आगो लागेको देखाएको छ ।  यसैबीच सहरका मेयर डेम्वा डिओप साइले...

सेनेगलको अस्पतालमा आगलागी, ११ नवजात शिशुको मृत्यु

नवजात शिशुको कक्षबाट शुरु भएको आगलागी ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो । घटना लगत्तै अभिभावकहरूको रुवाबासी चलेको थियो ।

भारतको हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु

भारतको भोपालस्थित हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु भएको छ।

भारतको एक अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । शनिवार बिहान २ बजे न्यूबर्न केयर युनिटमा आगो लागेको बीबीसीले जनाएको छ । उक्त युनिटबाट सातजना शिशुलाई सुरक्षित निकालिएको थियो । भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा पर्छ । अस्पताल भवनमा आगलागीका कारण धुवाँ भरिँदा सास फेर्न गाह्रो भएर नवजात शिशुहरूको मृत्यु भएको बताइएको छ । मुम्बई मिररका अनुसार अस्पतालका कर्मचारीले उक्त कक्षको ढोका खोल्दा त्यहाँ धुँवा भरिएको थियो । लगत्तै अग्नि नियन्त्रक अस्पताल पुगेका थिए। जिल्लाका प्रशासनिक निकायका अधिकारीहरू र प्रहरी अधिकारी पनि अस्पताल पुगेको बताइएको छ। भण्डारा जिल्लाका प्रहरी अधिकारी बसन्त जाधवले उक्त घटनाबारे जाँचबुझ सुरु भएको बताएका छन्। शल्य चिकित्सक प्रमोद खाण्डेतले समाचार पत्र टाइम्स अफ इण्डियालाई तीन–चार जना बच्चा जलेर मरेको बताएका छन् र बाँकीको अक्सिजन आपूर्ति रोकिएर भएको उनले बताए। उनका अनुसार केही बच्चा अस्पतालमै जन्मिएका थिए र केही उपचारका लागि बाहिरबाट आएका थिए । टाइम्स अफ इण्डियाको खबर अनुसार झट्ट हेर्दा बिजुलीको तारमा आएको खराबीका कारण आगलागी भएको देखिएको छ । घटना हुँदा एक चिकित्सक र एक नर्स ड्यूटीमा थिए ।

भारतको एक अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

अस्पतालमा गएराति साढे १ बजे आगो लागेको हो। उक्त युनिटमा १७ शिशु राखिएको थियो। तीमध्ये ७ जनालाई बचाउन सफल भएको अस्पतालका अधिकारीहरुले जनाएका छन्। एक नर्सले उक्त युनिटमा धुवाँ देखेपछि आगो लागेको थाहा भएको थियो।

भारतको एक अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु

काठमाडौं / भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबार बिहान दुई बजेतिर अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगलागी भएको थियो । त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ... The post भारतको एक अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु appeared first on Purbeli News.