मुम्बईमा कोरोना अस्पताल रहेको भवनमा आगलागी हुँदा १०को मृत्यु

भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ।