कोरोना अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु

काठमाडौं : भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको एक अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। महाराष्ट्रको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो। आगलागीमा परेर घाइते भएका अन्य बिरामीहरुलाई नजिकैका अस्पतालमा सारिएको छ। दुई दिनअघि महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन लिक हुँदा २२ बिरामीको मृत्यु भएको थियो। यसैबीच नयाँ दिल्लीका ठूला ६ वटा अस्पतालमा अक्सिजन रित्तिएको छ। साथै अन्य केही अस्पतालमा अक्

सम्बन्धित सामग्री

महाराष्ट्रको एक अस्पतालमा आगलागी हुँदा १३ संक्रमितको मृत्यु

भारतको महाराष्ट्र राज्यको पालघर जिल्लामा एक अस्पतालमा आगालागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ ।

महाराष्ट्रको एक कोभिड अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु

भारतको महाराष्ट्रको वसाइमा अवस्थित विराज वल्लभ कोभिड अस्पतालमा आगलागी भएको छ। आगलागीमा परी कम्तीमा १३ जना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।