अवहेलनाको अस्त्र : प्रधानमन्त्रीविरुद्धको निवेदन ‘होल्ड’ गरेर अर्को पक्षको निवेदन पेश !

 चार पूर्वप्रधानन्यायाधीशको २० दिनअघिको वक्तव्यलाई लिएर पेस भएको ‘अदालतको अवहेलना’ निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईका दुई छुट्टाछुट्टै निवेदन सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो ।प्रारम्भिक दृष्टिमा अवहेलना स्थापित नहुने निवेदनलाई अस्वीकार गर्ने नीति लिएको सर्वोच्चले बुधबार भने सरकारलाई बल पुग्ने गरी निवेदन स्वीकार गरेको हो । तीन निवेदनमा पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशील कार्कीलाई व

सम्बन्धित सामग्री

समानुपातिक सूची सच्याउन देउवालाई शेखर पक्षको खबरदारी

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सच्याउन पार्टी नेतृत्वलाई खबरदारी गरेको छ । समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै उनीहरुले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरेका हुन् । नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका […]

समानुपातिक सूची सच्याउन देउवालाई शेखर पक्षको खबरदारी

८ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सच्याउन पार्टी नेतृत्वलाई खबरदारी गरेको छ । समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै उनीहरुले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरेका हुन् । नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन […]

अब चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा प्यान नम्बर अनिवार्य

चालु आर्थीक वर्ष २०७८–७० को बजेटमा उल्लेख भए अनुसार पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने नियम समेत कार्यान्वयन गर्न सम्बन्धित निकाए तथा पेशागत व्यवसायमा संलग्न व्यक्ति वा सरोकारवाला पक्षको लागि सुचित गरेको विभागले जनाएको छ।...

बाबुरामका २ प्रस्ताव : नयाँ पार्टी बनाउने कि विचार मिल्नेसँग एकीकरण गर्ने ?

२८ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पक्षको भेलामा अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् । मंगलबार दिउँसो काठमाडौंमा सुरु भएको भेलामा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पार्टी पुनर्गठन अनिवार्य भएको बताएका छन् । जसपाको वैधानिक बहुमत आफूहरुसँग रहने वा नरहने निर्वाचन आयोगको प्रक्रियाले टुंगिने […]

विभाजन बाटोमा जसपा, आज भट्टराई पक्षको छुट्टै बैठक

काठमाडौं : जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज सुरु हुँदैछ। बैठक बिहान ११ बजे जडिबुटीमा सुरु हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए। बैठकमा पार्टीको आन्तरिक अवस्था स्थानीय निर्वाचनको समीक्षा, संगठन, आगामी कार्ययोजना लगायत विषयमा छलफल हुनेछ। बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने नेता पाण्डेले बताए। पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समितिको विस्तारित बैठक पनि असार २९

बुढानीलकण्ठ भेलाले सभापति बाहेकको उम्मेद्वार टुंगो लगाउन सकेन

काठमाडौँ – आफ्नो पक्षको उम्मेद्वार चयन गर्न बसेको कांग्रेस सभापति शेरबहादुर देउवा पक्षको बैठक ठोस निर्णय विनै सकिएको छ। देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा सभापतिमा देउवाको विकल्प नभएको निष्कर्ष निकालेको सहभागी एक नेताले जनाकारी दिए। बैठकमा नेताहरुले देउवा समक्ष आआफ्नो दाबी पेश गरेका छन्। उपसभापतिमा विजयकुमार गच्छदारको दाबी पेश गरेका छन्। पूर्णबहादुर खड्काले पनि […]

निवेदक पक्षको बहस नोटः धारा ७६ (५) सांसदको विशेषाधिकार (पूर्ण पाठसहित)

काठमडौँ – संसद विघटन रिटका निवेदक पक्षका वकिलहरुले संविधानको धारा ७६ (५) लाई सांसदहरुको विशेष अधिकारका रुपमा व्याख्या गरिनुपर्ने दलिल पेश गरेका छन्। बिहीबार निवेदक पक्षका २५० भन्दा बढी कानुन व्यवसायीहरुले संयुक्त रुपमा बुझाएको बहस नोटमा ७६ (५) मा दलीय ह्वीप नलाग्ने गरी संविधानको व्याख्या हुनुपर्ने दाबी पेश गरेका हुन्। उनीहरुले उक्त प्रावधानलाई सांसदहरुलाई सरकार […]

नेपाल पक्षको एकसूत्रीय बटमलाइन– २०७५ जेठ २

काठमाडौं। माधव नेपाल समूहले संयुक्त बैठकमा पनि उही २०७५ जेठ २ अनुसार नै पार्टी अघि बढ्नपर्ने माग राखेका छन्। ओली र नेपालपक्षको जारी छलफलमा सहमतिको लागि पेश गरेको प्रस्तावमा मुख्य रूपमा जेठ २ मै फर्कने रहेको बताइएको छ। यसपछि एमालेकालीन स्थायी कमिटीले निर्णय गरेर मात्र अघि बढ्नुपर्नेमा उक्त छलफलमा जोड दिइएको छ।