२२ चैत, काठमाडौं । संसदीय सुनुवाइ समितिमा ७ वटा राजनीतिक दलका सांसद मात्र रहने भएका छन् । १५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाका ३ सदस्य रहने व्यवस्था संघीय संसद संयुक्त कार्यसम्पादन नियमावलीमा छ । दलहरुका बीचमा भएको अनौपचारिक सहमतिअनुसार सिट संख्याका आधारमा दलबाट प्रतिनिधित्व गर्ने सांसद संख्या तय गरिएको हो । संघीय […]