समानुपातिकमा कुन दलबाट कति पुरुष ? सूचीसहित

प्रतिनिधि सभातर्फ प्रत्यक्षमा महिला उम्मेदवार कम हुनु र न्यून संख्यामा विजयी हुनुले संविधानतः ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउन दलहरूलाई प्राप्त समानुपातिक सिटमा अधिक महिला सांसद सिफारिस भएका छन् ।

सम्बन्धित सामग्री

सिन्धुलीको फिक्कलमा बस दुर्घटना, ६ जनाको मृत्यु ३० जना घाईते (सूचीसहित)

सिन्धुली । मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिरमा यात्रुबाहक बस दुर्घटना भएको छ । ओखलढुंगाबाट काठमान्डौ जाँदै गरेको बस दुर्घटना हुदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन । ६ जनाको अवस्था गम्भिर रहेको छ […] The post सिन्धुलीको फिक्कलमा बस दुर्घटना, ६ जनाको मृत्यु ३० जना घाईते (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिकतर्फ कर्णालीमा १५ महिला एक पुरुष (सूचीसहित)

कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ १६ जना सांसद बनेका छन् । जसमा १५ जना महिला र एक जना पुरुष सांसद बन्नुभएको हो । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएसँगै १६ वटै समानुपातिक सांसदको टुङ्गो लागेको हो ।

बागमती प्रदेशबाट कुन दलबाट को-को बने समानुपातिक सांसद ? (सूचीसहित)

प्रतिनिधिसभाको आगामी कार्यकालका लागि नेपाली कांग्रेसले पाएको ३२ वटा सिट मध्ये बागमती प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले खसआर्य पुरुष तर्फबाट डा।प्रकाशशरण महत (नुवाकोट), खस–आर्य महिलातर्फबाट अम्बिका बस्नेत (काठमाडौँ), प्रतिमा गौतम (काठमाडौँ), रमा कोइराला (भक्तपुर), आदिवासी जनजाति महिलातर्फबाट सुशीला थिङ (सिन्धुली), सपना राजभण्डारी (काठमाडौं), अञ्जनी श्रेष्ठ (चितवन), दलित महिलातर्फबाट शान्ति बिक (चितवन) र सीता मिजार (नुवाकोट) लाई सिफारिस गरेको छ ।प्रतिनिधिसभामा समानुपातिक तर्

एमालेले सार्वजनिक गर्‍यो १०९ समानुपातिक उम्मेदवार (सूचीसहित)

काठमाडौँ -नेकपा (एमाले) को प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको सूची सार्वजनिक भएको छ । सार्वजनिक सूचीअनुसार एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् । एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको […]

साढे ३४ हजार जनप्रतिनिधि कुन उमेरका ? (पार्टीगत सूचीसहित)

काठमाडौं :  स्थानीय तह निर्वाचनको मतगणना जारी छ। पछिल्लो परिणाम अनुसार ७ सय ३४ स्थानीय तहको अन्तिम नतिजा निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।आयोगले सोमबार साँझ ७ बजेसम्म ३४ हजार ४ सय ५० जनप्रतिनिधि निर्वाचित भइसकेको जनाएको छ। आयोगले उमेर अनुसारको सूची पनि सार्वजनिक गरेको छ।  ती मध्ये निर्वाचित जनप्रतिनिधिहरूमा सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन्। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी कुल

माओवादीका दलित पुरुषतर्फका केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रको दलित पुरुषतर्फको केन्द्रीय सदस्य घोषणा भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलित पुरुषतर्फ कुल ४ जनालाई चयन गरेका हुन् । दलित पुरुषतर्फ ३ र युवा दलिततर्फ १ गरी ४ जना चयन भएका हुन् । दलित पुरुष विष्णुबहादुर बिक यमबहादुर परियार जगत पार्की दलित युवा सुबोध श्रीपाइली

यी हुन् माओवादी केन्द्रीय सदस्यहरु (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले जारी महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको सूची वाचन गरेका छन् । आइतबार साँझ उनले सूची पढेका हुन् जस अनुसार केन्द्रीय सदस्य बन्नेहरु यी हुन् । समावेशी समानुपातिक अन्तर्गत खस आर्यतर्फका पुरुष केन्द्रीय सदस्यको नामावली खस आर्य पुरुषतर्फ (समानुपातिक) १) नारायणप्रसाद दाहाल २) सुर्यप्रकाश सुवेदी ३) धिरेन्द्र शर्मा ४) […] The post यी हुन् माओवादी केन्द्रीय सदस्यहरु (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जनजातितर्फ प्रचण्डले घोषणा गरेका केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जनजातितर्फको केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । जमध्ये ११ पुरुष र ४ जनजाति युवा गरी १५ जना छन् । जनजातितर्फ अजम्बर राई काङमाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा परेका छन् । युवातर्फ इन्द्र आङ्बो पनि परेका छन् । जनजातितर्फ केन्द्रीय सदस्य […]

कांग्रेस खुला केन्द्रीय सदस्यमा ९९ जनाले कति मत पाए ? (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ३५ जना सदस्यका लागि पुरुष खुलाको मतगणना सकिएको छ। पार्टी मुख्यालय सानेपामा शनिबारदेखि सुरु भएको मतगणना आइतबार राति सकिएको छ ।निर्वाचनमा शशांक कोइराला सबैभन्दा बढी मतसहित निर्वाचित भए। कोइरालासहित एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, डा। रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलहादुर केसी, दिपक गिरी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नसिंह महर,

इजरायल भाषा परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं : रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।वैदेशिक रोजगार विभागले सोमबार लिएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका छन्।उत्तीर्ण हुनेमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन्। भाषा परीक्षा उत्तीर्णलाई अब उचाई र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइने विभागले जनाएको छ।इजरायल जाने श्रमिकले एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ।