कांग्रेस खुला केन्द्रीय सदस्यमा ९९ जनाले कति मत पाए ? (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ३५ जना सदस्यका लागि पुरुष खुलाको मतगणना सकिएको छ। पार्टी मुख्यालय सानेपामा शनिबारदेखि सुरु भएको मतगणना आइतबार राति सकिएको छ ।निर्वाचनमा शशांक कोइराला सबैभन्दा बढी मतसहित निर्वाचित भए। कोइरालासहित एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, डा। रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलहादुर केसी, दिपक गिरी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नसिंह महर,

सम्बन्धित सामग्री

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, कसले कति पाए मत ? (सूची)

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको मत गणना सकिएको छ । ३५ जनाका लागि भएको चुनावमा ९९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।परिणामअनुसार डा. शशांक कोइराला सबैभन्दा धेरै मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहँदै निर्वाचित हुनुभएको छ ।त्यस्तै गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, ...

गुण्डागर्दी पृष्ठभूमिका गणेश लामालाई कांग्रेस केन्द्रीय सदस्यमा लोकप्रिय मत !

गुण्डा नाइकेको पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा आएका गणेश लामाले कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ लोकप्रिय मत प्राप्त गरेका छन् । ११ सय मतगणना हुँदा लामाले ५८९ मत प्राप्त गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनको क्रममा भएको निर्वाचनमा लामा खुल्लातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए ।  यो पनि पढ्नुहोस् कांग्रेस खुला केन्द्रीय सदस्यः ११ सय मत गन्दा कसले कति पाए ? उनले पाएको यो मत १७ औं स्थानको हो । कांग्रेसमा खुल्लातर्फको ३५ जना केन्द्रीय सदस्य हुन्छन् । अहिलेकै रफ्तारमा ल...