प्रतिनिधिसभाको आगामी कार्यकालका लागि नेपाली कांग्रेसले पाएको ३२ वटा सिट मध्ये बागमती प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले खसआर्य पुरुष तर्फबाट डा।प्रकाशशरण महत (नुवाकोट), खस–आर्य महिलातर्फबाट अम्बिका बस्नेत (काठमाडौँ), प्रतिमा गौतम (काठमाडौँ), रमा कोइराला (भक्तपुर), आदिवासी जनजाति महिलातर्फबाट सुशीला थिङ (सिन्धुली), सपना राजभण्डारी (काठमाडौं), अञ्जनी श्रेष्ठ (चितवन), दलित महिलातर्फबाट शान्ति बिक (चितवन) र सीता मिजार (नुवाकोट) लाई सिफारिस गरेको छ ।प्रतिनिधिसभामा समानुपातिक तर्