साढे ३४ हजार जनप्रतिनिधि कुन उमेरका ? (पार्टीगत सूचीसहित)

काठमाडौं :  स्थानीय तह निर्वाचनको मतगणना जारी छ। पछिल्लो परिणाम अनुसार ७ सय ३४ स्थानीय तहको अन्तिम नतिजा निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।आयोगले सोमबार साँझ ७ बजेसम्म ३४ हजार ४ सय ५० जनप्रतिनिधि निर्वाचित भइसकेको जनाएको छ। आयोगले उमेर अनुसारको सूची पनि सार्वजनिक गरेको छ।  ती मध्ये निर्वाचित जनप्रतिनिधिहरूमा सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन्। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी कुल