काठमाण्डौको तीनकुनेबाट साढे बयालिस बोरा प्याज र ४० बोरा आलु बरामद भएको छ ।
महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेको हरितगृह तरकारी बजारबाट लुकाएर राखिएको अवस्थामा साढे ४२ बोरा प्याज र ४० बोरा आलु बरामद गरेर प्रहरीलाई बुझाएको हो । बिजेस गौतमको पसलबाट २९ बोरा र ज्योती नाप अलर्टबाट साढे १३ बोरा प्याज बर...