दक्षिण दिल्लीको फतेहपुर बेरीमा सलादमा प्याज कम मिलेपछि आक्रोशित मजदुरले अर्कोलाई चक्कु हानेर हत्या गरेका छन् ।
प्याजको सलाद वितरणलाई लिएर भएको बहसमा खाना दिने ६० वर्षीय बृद्धलाई चक्कु हानेर हत्या भएको हो ।
पाँचसय भन्दा बढी मजदुरसँग सोधपुछपछि प्रहरीले हत्यारालाई पक्राउ गरेको छ ।
प्रहरीले आरोपीको पहिचान ५९ वर्षीय रियासत अलीका रुपमा भएको छ । हत्यामा प्रयोग गरिएको चक्कु पनि बरामद गरिएको छ ।
सोधपुछका क्रममा आरोपीले दिल्लीमा आफू खाना पकाउने काम गर्ने बताएका छन् ।
विभिन्न स्थानमा मजदुरका रुपमा काम गर्...