वीरगञ्ज – पछिल्लो समय पर्सा र बाराबाट यात्रुबाहक सवारी साधनबाट प्रहरीले धमाधम प्याज बरामद गरिरहेको छ। पर्साको वीरगञ्ज, बाराको कलैयालगायत स्थानबाट छुट्ने रात्रि र दिउँसो चल्ने विभिन्न यात्रुबाहक सवारी साधनबाट प्रहरीले चेकजाँचको क्रममा अवैध प्याज बरामद गरिरहेको छ। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि अहिले बजारमा प्याजको मूल्य ह्वातै बढेको छ। प्याजको मूल्य बढेसँगै यात्रुबाहक सवारीसाधनमा […]