कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राज्यमा आज नै भारतीय जनता पार्टी (भाजपा) सरकारको दुई वर्ष पुरा भएको थियो । सोही कार्यक्रममा भाग लिन पुगेका यदियुरप्पाले राजीनामाको घोषणा गरेका हुन् ।राजीनामा घोषणा गर्दै उनले आफूसधैँ अग्निपरीक्षाबाट गुज्रिएको बताएका थिए । त्यसपछि उनी राजभवन पुगेर गभर्नरलाई आफ्नो राजीनामा पत्र बुझाएका थिए । उनको राजीनामालाई स्वीकार पनि गरिएको छ । नयाँ मुख्यमन्त्री घोषणा नभएसम्म उनी कार्यकारी मुख्यमन्त्री कायम रहनेछन् ।उनले राजीनामा